नवौं राष्ट्रिय : महिला भलिबलमा एपीएफ सेमिफाइनलमा
सोमबार, ३१ आश्विन २०७९खेलपाटी संवाददाता
पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलतर्फ एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ ।
म्याग्दीको बेनीमा सोमबार भएको पहिलो क्वाटरफाइनलमा लुम्बिनी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।
एपीएफले लुम्बिनीमाथि २५–१५, २५–१८, २५–१० को सेटमा जित निकालेको हो ।
खेलको वुमन अफ द म्याच एपीएफकी आरती सुवेदी भएकी छन् ।
क्वाटरफाइनलको दोस्रो खेल बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुनेछ ।
नवौं राष्ट्रिय : महिला भलिबलमा एपीएफ सेमिफाइनलमा






-1773230362276.jpg&w=3840&q=75)



-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)


