नवौं राष्ट्रिय : पुरुष भलिबलमा पुलिस समूह विजेता
शनिबार पोखरा रंगशालास्थित कोर्टमा भएको खेल पुलिसले ३–० को सोझो सेटमा जितेको हो ।
शनिबार पोखरा रंगशालास्थित कोर्टमा भएको खेल पुलिसले ३–० को सोझो सेटमा जितेको हो ।
प्रदेश नम्बर एकको भलिबल टिमलाई शनिबार पोखरा रंगशालास्थित कोर्टमा भएको खेलमा आर्मीले ३–० को सोझो सेटमा पराजित गरेको हो ।
शनिबार भएको खेलमा आर्मीले २५–१२, २५–१३ र २५–१२ अंक सहित सोझो सेटमा कर्णालीलाई पराजित गरेको हो ।
एनआरएनए स्पोर्टस एकेडेमीको भलिबल टिमलाई शनिबार पोखरा रंगशालास्थित कोर्टमा भएको खेलमा एपीएफले ३–० को सोझो सेटमा पराजित गरेको हो ।
म्याग्दीको बेनीस्थित खुल्ला मञ्च खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा एपीएफ क्लबले कर्णाली प्रदेश, बागमतीले प्रदेश एक र नेपाल पुलिस क्लवले लुम्बीनीलाई लाई पराजित गरेका हुन् ।
पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा शुक्रबार गण्डकीले वागमती प्रदेशलाई ३–१ सेटमा हरायो ।
बागमती प्रदेशलाई शुक्रबार पोखरा रंगशालास्थित कोर्टमा भएको खेलमा गण्डकी प्रदेशले ३–१ को सेटमा पराजित गरेको हो ।
म्याग्दीको बेनीस्थित खेल मैदानमा शुक्रबार भएको खेलमा बागमतीले प्रदेश नम्बर एकलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
म्याग्दीको बेनीस्थित खेल मैदानमा शुक्रबार भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–११ मा सहज जित निकाल्यो ।
म्याग्दीको सदरमुकाम बेनीमा गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई सोझो ३–० सेटमा पराजित गर्दै सुखद सुरुआत गरेको हो।
शुक्रबार हुने उद्घाटन खेलमा समूह ‘ए’ तर्फ नेपाल पुलिस क्लबले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।