मंगलबार, ०५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
पाँचौ सृजनाकप भलिबल फागुन १६ बाट

पाँचौ सृजनाकप भलिबल फागुन १६ बाट

सृजना बिकास केन्द्र पोखरा र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा हुने प्रतियोगितामा कास्की जिल्लाका सामुदायिक बिद्यालयका छात्र,छात्राले मात्र भाग लिन पाउने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

By खेलपाटी संवाददातामंगलबार, माघ १७, २०७९
Read more →
महानगरको आयोजनामा वडास्तरीय भलिबल सुरु

महानगरको आयोजनामा वडास्तरीय भलिबल सुरु

पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे ।

By खेलपाटी संवाददातासोमबार, माघ १६, २०७९
Read more →
एपीएफलाई हराउँदै गण्डकी च्याम्पियन 

एपीएफलाई हराउँदै गण्डकी च्याम्पियन 

पोखरा रंगशालाको कभर्ड हलमा शनिबार भएको फाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३-२ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताशनिबार, माघ १४, २०७९
Read more →
आर्मीलाई हराउँदै एपीएफ च्याम्पियन 

आर्मीलाई हराउँदै एपीएफ च्याम्पियन 

पोखरा रंगशालाको कभर्ड हलमा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी ३-१ को सेटमा पराजित गर्दै एपीएफ च्यामिपयन बनेको हो ।

By खेलपाटी संवाददाताशनिबार, माघ १४, २०७९
Read more →
आर्मीलाई हराउँदै पुलिस तेस्रो

आर्मीलाई हराउँदै पुलिस तेस्रो

पोखरा रंगशालाको कभर्ड हलमा शनिबार तेस्रो स्थानका लागि भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराउँदै पुलिसले तेस्रो स्थान प्राप्त गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, माघ १४, २०७९
Read more →
आर्मीलाई हराउँदै गण्डकी फाइनलमा

आर्मीलाई हराउँदै गण्डकी फाइनलमा

पोखरा रंगशालाको कभर्ड हलमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराएर गण्डकी उपाधि नजिक पुगेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ १३, २०७९
Read more →
पुलिसलाई हराउँदै एपीएफ फाइनलमा

पुलिसलाई हराउँदै एपीएफ फाइनलमा

पोखरा रंगशालाको कभर्ड हलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ १३, २०७९
Read more →
गण्डकीलाई हराउँदै न्यु डायमण्ड तेस्रो

गण्डकीलाई हराउँदै न्यु डायमण्ड तेस्रो

पोखरा रंगशालाको कभर्ड हलमा शुक्रबार तेस्रो स्थानको लागि भएको खेलमा डायमण्डले गण्डकी प्रदेशलाई ३-० को साझो सेटमा पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ १३, २०७९
Read more →
पुलिसलाई हराउँदै आर्मी सेमिफाइनलमा

पुलिसलाई हराउँदै आर्मी सेमिफाइनलमा

पोखरा रंगशालाको कभर्ड हलमा बिहीबार नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराएर आर्मी  अन्तिम चारमा पुगेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, माघ १२, २०७९
Read more →
गण्डकी सेमिफाइनलमा

गण्डकी सेमिफाइनलमा

पोखरा रंगशालाको कभर्ड हलमा बिहीबार श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस् क्लबलाई ३-० को सोझो सेटमा हराएर गण्डकी अन्तिम चारमा पुगेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, माघ १२, २०७९
Read more →
डायमण्डलाई पराजित गर्दै आर्मी फाइनलमा

डायमण्डलाई पराजित गर्दै आर्मी फाइनलमा

पोखरा रंगशालाको कभर्ड हलमा भएको दोस्रो सेमिफाइनलमा न्यू डायमण्ड स्पोर्टस क्लबलाई ३-१ को सेटमा हराउँदै आर्मी उपाधि नजिक पुगेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, माघ १२, २०७९
Read more →
अपराजित रहँदै एपीएफ फाइनलमा

अपराजित रहँदै एपीएफ फाइनलमा

पोखरा रंगशालाको कभर्ड हलमा बिहीबार भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३-० को साझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, माघ १२, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 69 of 183Next