हरिहजुर नयाँ कप्तान
नेपाल भलिबल संघले किर्गिस्तानमा आयोजना हुने काभा पुरुष भलिबल नेसन्स लिगका लागि सेटर हरिहजुरलाई कप्तान नियुक्त गरेको हो ।
नेपाल भलिबल संघले किर्गिस्तानमा आयोजना हुने काभा पुरुष भलिबल नेसन्स लिगका लागि सेटर हरिहजुरलाई कप्तान नियुक्त गरेको हो ।
नेपाली टोली शुक्रबार बिहान किर्गिस्तान प्रस्थान गरेका हुन् ।
नेपाल भलिबल संघले बिहीबार नेपाली टोलीलाई बिदाइ गरेको हो ।
नेपाल भलिबल संघले शुक्रबार बन्द प्रशिक्षणमा रहेका १८ सदस्यीय टोलीबाट ६ खेलाडीलाई हटाउदै १२ सदस्यीय टोली घोषणा गरेको हो ।
पोखरास्थित न्यू ग्यालेक्सी स्कूलद्वारा आयोजित प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न फाइनल प्रतिस्पर्धामा जनकल्याण युवा क्लवलाई सोझो सेटमा पराजित गर्दै पोखरा भलिबल ट्रेनिङ सेन्टरले उपाधि जितेको हो ।
आइतबार सम्पन्न प्रतियोगितामा सलिना उत्कृष्ट लिवेरो घोषित भएकी हुन् ।
नेपाल उज्वेकस्तानलाई ३-१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको थियो । नेपाल सेमिफाइनलमा काजकिस्तानसँग ३-२ को सेटमा पराजित भएपछि सलिनाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आइतबार भएको फाइनमा काजकस्तानलाई ३-० को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
प्रतियोगितामा तेस्रो स्थान हासिल गरेपछि कप्तान अरुणाले अनुभव बटुलेको र धेरै कुरा सिकेको बताएकी हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा तेस्रो स्थानको लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा पराजित गरेको हो ।
प्रतियोगितामा नेपालले आज तेस्रो स्थानको लागि उज्वेकिस्तानसँग खेल्न लागेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार पाँचौं स्थानको लागि भएको खेलमा श्रीलंकाले कीर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।