सलिना उत्कृष्ट लिवेरो
आइतबार, १४ जेठ २०८०खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी लिवेरो सलिना श्रेष्ठ एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा उत्कृष्ट लिवेरो घोषित भएकी छन् ।
आइतबार सम्पन्न प्रतियोगितामा सलिना उत्कृष्ट लिवेरो घोषित भएकी हुन् ।
प्रतियोगितामा नेपाल तेस्रो भएको थियो ।
प्रतियोगिताको उपाधि भने भारतले जितेको छ ।

सलिना उत्कृष्ट लिवेरो











-1767840835858.webp&w=3840&q=75)



