नेपालको लगातार छैटौं हार
बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपाल उज्वेकिस्तानसँग २५–२१, २५–२२ र २५–२३ को सोझो सेटमा पराजित भएको छ ।
बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपाल उज्वेकिस्तानसँग २५–२१, २५–२२ र २५–२३ को सोझो सेटमा पराजित भएको छ ।
बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले उज्वेकिस्तानको सामना गर्नेछ । नेपाल र उज्वेकिस्तानबीचको खेल दिउँसो १:४५ बजे सुरु हुनेछ ।
बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा शुक्रबार किर्गिस्तानको 'बी' टोलीसँग पराजित हुँदै नेपालले पाँचौं हार व्यहोरेको हो ।
बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले आयोजक टोलीको 'बी' टिमसँग खेल्नेछ । नेपाल र किर्गिस्तानबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा बिहीबार तुर्किमिनिस्तानसँग पराजित हुँदै नेपालले चौंथो हार व्यहोरेको हो ।
बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले तुर्किमिनिस्तानको सामना गर्नेछ । खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ ।
बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा मंगलबार इरानसँग पराजित हुँदै नेपालले लगातार तेस्रो हार बेहोरेको हो ।
बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले इरानको सामना गर्नेछ । नेपाल र इरानबीचको खेल ३:४५ बजे सुरु हुनेछ ।
बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा सोमबार भएको खेलमा आयोजक किर्गिस्तानसँग ३-१ ले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।
किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले घरेलु टोलीको सामना गर्नेछ ।
किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा आइतबार भएको खेलमा नेपाललाई मंगोलियाले ३-१ को सेटमा हराएको हो ।
किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले मंगोलियाको सामना गर्नेछ ।