मंगलबार, ०३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
शेर्माथाङमा भलिबल प्रतियोगिता हुने

शेर्माथाङमा भलिबल प्रतियोगिता हुने

हेलम्बुमा हाइ अल्टिच्युड भलिबल प्रतियोगिता हुने भएको छ । २५ सय मिटरको उचाइमा ३ लाख पुरस्कार राशिको बागमती प्रदेशस्तरीय अन्तरपालिका अध्यक्ष कप पुरुष र महिला भलिबल प्रतियोगिता हुन लागेको हो । सो प्रतियोगिता हेलम्बुको पर्यटकीयस्थल शेर्माथाङमा हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत १६, २०८०
Read more →
भलिबल संघ र केल्मीबीच तीन वर्षको नयाँ सम्झौता

भलिबल संघ र केल्मीबीच तीन वर्षको नयाँ सम्झौता

नेपाल भलिब संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र केल्मीका कन्ट्री डिरेक्टर प्रदीप न्यौपानेले नयाँ सम्झौता पत्रमा हस्ताक्षर गरे ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १५, २०८०
Read more →
धनगढीमा प्रदेश क्याम्पसस्तरीय भलिबल हुने 

धनगढीमा प्रदेश क्याम्पसस्तरीय भलिबल हुने 

प्रथम लाल सलाम कप प्रदेश क्याम्पसस्तरीय पुरुष भलिबल प्रतियोगिता बैशाख दोस्रो सातादेखि हुने भएको छ। 

By खेलपाटी संवाददाताबुधबार, चैत १४, २०८०
Read more →
आर्मीलाई हराउँदै हेल्प नेपाल च्याम्पियन 

आर्मीलाई हराउँदै हेल्प नेपाल च्याम्पियन 

टिप टप हेल्प नेपालले आठौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कबर्डमा शनिबार सम्पन्न फाइनल खेलमा आर्मीलाई पाँचौँ सेटमा २२-२० ले पराजित गर्दै हेल्प नेपाल च्याम्पियन बनेको हो।

By खेलपाटी संवाददाताशनिबार, चैत १०, २०८०
Read more →
पुलिसलाई हराउँदै एभरेस्टले जित्यो उपाधि

पुलिसलाई हराउँदै एभरेस्टले जित्यो उपाधि

विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै एभरेस्ट भलिबल क्लबले आठौँ आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधि जितेको छ।

By खेलपाटी संवाददाताशनिबार, चैत १०, २०८०
Read more →
गण्डकीलाई पराजित गर्दै पुलिस तेस्रो 

गण्डकीलाई पराजित गर्दै पुलिस तेस्रो 

गण्डकीलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लबले आठौँ आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेको छ। 

By खेलपाटी संवाददाताशनिबार, चैत १०, २०८०
Read more →
उपाधिका लागि हेल्प नेपाल र आर्मी भिड्ने

उपाधिका लागि हेल्प नेपाल र आर्मी भिड्ने

आठौँ आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ९, २०८०
Read more →
फाइनलमा हेल्प नेपाल

फाइनलमा हेल्प नेपाल

टिप‌ टप‌ हेल्प नेपाल आठौँ आरबीबी एनभीए भलिबल च्याम्पिनसिपमा पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ९, २०८०
Read more →
न्यू डायमन्ड पराजित, एपीएफ भयो तेस्रो

न्यू डायमन्ड पराजित, एपीएफ भयो तेस्रो

आठौँ आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विभागीय टोली नेपाल एपीएफ क्लबले तेस्रो स्थान हासिल गरेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ९, २०८०
Read more →
पुलिस सेमिफाइनलमा

पुलिस सेमिफाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लब आठौँ आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, चैत ८, २०८०
Read more →
आर्मी अन्तिम चारमा

आर्मी अन्तिम चारमा

विभागीय टोली त्रिभुवन आर्मी क्लब आठौँ आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ। 

By खेलपाटी संवाददाताबिहिबार, चैत ८, २०८०
Read more →
फाइनलमा एभरेस्ट र पुलिस भिड्ने

फाइनलमा एभरेस्ट र पुलिस भिड्ने

आठौँ आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ उपाधिका लागि एभरेस्ट भबिल क्लब र विभागीय टोली नेपाल पुलिस क्लब भिड्ने भएका छन्।

By खेलपाटी संवाददाताबिहिबार, चैत ८, २०८०
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 46 of 183Next