गलकोटमाथि एपिएफको जित
विभागीय टोली एपिएफले लामाचौर आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
विभागीय टोली एपिएफले लामाचौर आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
साबिक उपविजेता न्यु डायमन्ड युथ स्पोर्टस क्लबले लामाचौर आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
विभागीय टोली एपीएफ क्बलले लामाचौर आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा गण्डकी भलिबल संघलाई पराजित गरेको छ।
मधेश युनाइटेडले आगामी असोजमा हुने एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा भारतकी सेटर जिनी कोभात साजीलाई अनुबन्ध गरेको छ ।
लामाचौर आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा एपीएफ क्बल र गण्डकी भलिबल संघ भिड्ने भएका छन्।
एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइजी टिम गण्डकी थन्डर्सले आफ्नो लोगो सार्वजनिक गरेको छ। गण्डकीले सोमबार आफ्नो सामाजिक सञ्जालमार्फत अफिसियल लोगो सार्वजनिक गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई पुरस्कार वितरण गरेका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले भलिबल कभर्डहल निर्माणस्थल छनोटका लागि तीन सदस्यीय उपसमिति गठन गरेको छ।
पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) असोज दोस्रो सातादेखि सुरु हुने भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले भलिबलको मुख्य प्रशिक्षकमा जगदीश भट्टलाई नियुक्त गरेको छ।
नेपाल भलिबल संघले शनिबार काभा भलिबलमा सहभागी खेलाडी, टिम अफिसयल र प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।