लामाचौर भलिबल कपमा महिलातर्फ एपीएफलाई उपाधि
पोखरामा आयोजित लामाचौर भलिबल कपमा महिलातर्फ विभागीय एपीएफ क्लब विजयी भएको छ। शुक्रबार फाइनलमा न्यू डायमण्ड भलिबल टिमलाई ३-१ सेटमा हराउँदै एपीएफले उपाधिसहित १ लाख ५० पुरस्कार प्राप्त गरेको छ।
पोखरामा आयोजित लामाचौर भलिबल कपमा महिलातर्फ विभागीय एपीएफ क्लब विजयी भएको छ। शुक्रबार फाइनलमा न्यू डायमण्ड भलिबल टिमलाई ३-१ सेटमा हराउँदै एपीएफले उपाधिसहित १ लाख ५० पुरस्कार प्राप्त गरेको छ।
लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभागीय क्लब एपिएफलाई हराउँदै न्यु डायमन्ड युथ स्पोट्स क्लब शीर्ष स्थानमा उक्लिएको छ।
विभागीय टोली एपीएफ क्बलले लामाचौर आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ।
लामाचौरमा जारी लामाचौर कप भलिबल प्रतियोगितामा दोस्रो दिन तीन खेल सम्पन्न भएका छन्।
साबिक उपविजेता न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले लामाचौर आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ।
पोखरा १९ लामाचौरमा आजदेखी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।
विभागीय टोली एपिएफले लामाचौर आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
साबिक उपविजेता न्यु डायमन्ड युथ स्पोर्टस क्लबले लामाचौर आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
विभागीय टोली एपीएफ क्बलले लामाचौर आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा गण्डकी भलिबल संघलाई पराजित गरेको छ।
मधेश युनाइटेडले आगामी असोजमा हुने एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा भारतकी सेटर जिनी कोभात साजीलाई अनुबन्ध गरेको छ ।
लामाचौर आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा एपीएफ क्बल र गण्डकी भलिबल संघ भिड्ने भएका छन्।