घरेलु टोली वाम्कोसँग खेल्दै पुलिस
विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपअन्तर्गत चौथो खेलमा बिहीबार घरेलु टोली वाम्कोसँग प्रतिस्पर्धा गर्दैछ।
विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपअन्तर्गत चौथो खेलमा बिहीबार घरेलु टोली वाम्कोसँग प्रतिस्पर्धा गर्दैछ।
एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को टोली चितवन शक्तिले असोज ७ गते चितवनमा ट्यालेन्ट हन्ट गर्ने भएको छ।
विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपअन्तर्गत चौथो खेलमा बुधबार घरेलु टोली वाम्कोसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल स्थानीय समयअनुसार ८:१५ बजे हुनेछ।
भारतीय महिला राष्ट्रिय भलिबल टोलीकी महत्वपूर्ण खेलाडी शिल्पा सिन्धुले वात्साल्या एभरेष्ट महिला भलिबल लिग (ईडब्ल्यूभीयल) को फ्रेन्चाइजी टिम गण्डकी थण्डर्सबाट खेल्ने भएकी छन् ।
विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो जित हासिल गरेको छ।
विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ।
विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपअन्तर्गत दोस्रो खेलमा सोमबार श्रीलंकाको श्रीलंका एयर फोर्ससँग प्रतिस्पर्धा गर्दैछ। यो खेल स्थानीय समयअनुसार १: ३० बजे हुनेछ।
नेपाली भलिबलको इतिहासमै पहिलो महिला फ्रेन्चाइज प्रतियोगिता एभरेस्ट महिला भलिबल लिगको पहिलो संस्करणको ट्रफी सार्वजनिक गरिएको छ।
विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।
न्यु डायमण्ड क्लबका स्वयमसेवक प्रशिक्षक कुमार राई स्पेसल अवार्डबाट सम्मानित भएका छन्।
नेपाली राष्ट्रिय भलिबल टोलीकी कविता भट्टले पिपल्स च्वाइस अवार्ड जितेकी छन्।