आइतबार, २८ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

पुलिस र श्रीलंका एयर फोर्स भिड्दै

सोमबार, ३१ भाद्र २०८१खेलपाटी संवाददाता
पुलिस र श्रीलंका एयर फोर्स भिड्दै
Classic Tech Internet Ad

काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपअन्तर्गत दोस्रो खेलमा सोमबार श्रीलंकाको श्रीलंका एयर फोर्ससँग प्रतिस्पर्धा गर्दैछ। यो खेल स्थानीय समयअनुसार १: ३० बजे हुनेछ।

माल्दिभ्सको मालेमा आइतबार भएको खेलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुआत गरेको थियो। पुलिसले पहिलो सेट २५–१९ ले सहजै जितेको थियो। तर, दोस्रो सेटमा भने पुलिसले पुनरागमन गर्न पर्‍यो। एक समय पुलिस २०–२३ को स्थितिमा थियो। तर, लगातर तीन अंक जोड्दै खेलमा फर्किन सफल भयो। उक्त सेट पुलिसले २७–२५ ले आफ्नो पक्षमा पार्‍यो।

तेस्रो तथा अन्तिम सेटमा भने पुलिसले २५–१९ ले सहज जित हात पार्‍यो।  पुलिसले यही प्रतियोगिताका लागि राष्ट्रिय टोलीका सदस्यसमेत रहेकी एपिएफकी सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्यु डायमन्ड स्पोर्ट्स क्लबकी सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको छ। आइतबारको खेलमा सुमित्रा र सरस्वतीको खेल उत्कृष्ट रह्यो। 

आठौं एनभीए राष्ट्रिय भलिबल लिगको विजेताका रूपमा पुलिसले च्याम्पियनसिपमा सहभागिता जनाएको हो। पुलिसले एभरेस्ट भलिबल क्लबलाई पाँचौं सेटमा पराजित गर्दै उपाधि जितेको थियो। श्रीलंका एयर फोर्सले भने निराशाजनक सुरुआत गरेको थियो। माल्दिभ्सकै क्लब वाम्कोसँग भएको खेलमा श्रीलंका एयर फोर्स ३–१ को सेटमा पराजित भयो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

अर्जुनधारा महिला भलिबलको उपाधि पुलिसलाई

अर्जुनधारा महिला भलिबलको उपाधि पुलिसलाई

न्यु डायमण्डलाई हराउँदै एपीएफ फाइनलमा

न्यु डायमण्डलाई हराउँदै एपीएफ फाइनलमा

Bajaj Pulsar Motorcycle Ad
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

नेपालगन्ज ११ सी छनोटको च्याम्पियन

नेपालगन्ज ११ सी छनोटको च्याम्पियन

एपीएफले इस्ट बंगालसँग फाइनल खेल्ने

एपीएफले इस्ट बंगालसँग फाइनल खेल्ने

सन्दीपले बीपीएल खेल्ने

सन्दीपले बीपीएल खेल्ने

तिलकलाई प्रेसिडेन्सियल कलेजकाे १५ लाखको स्कलरसिप

तिलकलाई प्रेसिडेन्सियल कलेजकाे १५ लाखको स्कलरसिप

कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग