कवितालाई पिपल्स च्वाइस अवार्ड
शुक्रबार, २८ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय भलिबल टोलीकी कविता भट्टले पिपल्स च्वाइस अवार्ड जितेकी छन्।
शुक्रबार काठमाडौंमा भएको एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत उनले उक्त अवार्ड हात पारेकी हुन्।
नेपाल काभा महिला नेसन्स लिग २०२४ मा नेपाल दोस्रो हुँदा र काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा तेस्रो हुँदा टोलीको सदस्य थिइन्। उनले कुल मतमध्ये कविताले ५६ प्रतिशत मत पाइन्।















-1764560243138-1764573362763.webp&w=3840&q=75)