एपिएफसँग एभरेस्ट सोझो सेटमा पराजित
बुधबार, भदौ १९, २०८१योगेन श्रेष्ठ

पोखरा। विभागीय टोली एपीएफ क्बलले लामाचौर आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।
बुधबार भएको खेलमा एपिएफले बुटबलको एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो। एपिएफले २५-१०, २५-११ र २५-१३ ले एभरेस्टलाई पाखा लगायो।
पहिलो खेलमा एपिएफले गण्डकीलाई ३-१ को सेटमा पराजित गरेको थियो।









-1761584666208.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)





