भलिबल खेलाडीद्वारा एक्स स्टेपको उद्घाटन
शनिबार, भदौ २२, २०८१खेलपाटी संवाददाता

काठमाडौं। अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड एक्स स्टेपको नयाँ आउटलेट काठमाडौंको कोटेश्वरमा शनिबार सुरु भएको छ।
नेपाली राष्ट्रिय महिला भलिबल टिमका खेलाडीहरुले एक्स स्टेपको नयाँ आउटलेटको संयुक्तरुपमा उद्घाटन गरे।
एक्स स्टेपको नेपालका लागि आधिकारिक विक्रेता रेन्बो प्रालिका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले महिला भलिबल खेलाडीहरुलाई एक्स स्टेपका जुत्ता र गिफ्ट भाउचर प्रदान गरे । एक्स स्टेपको यो १२औं आउटलेट हो।










-1763515978900.webp&w=3840&q=75)



-1763473683107.jpeg&w=3840&q=75)

-1763457989968.jpeg&w=3840&q=75)