आइतबार, २० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

गण्डकी थन्डर्सको लोगो सार्वजनिक

सोमबार, १७ भाद्र २०८१खेलपाटी संवाददाता
गण्डकी थन्डर्सको लोगो सार्वजनिक
Classic Tech Internet Ad

काठमाडौं। एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइजी टिम गण्डकी थन्डर्सले आफ्नो लोगो सार्वजनिक गरेको छ। गण्डकीले सोमबार आफ्नो सामाजिक सञ्जालमार्फत अफिसियल लोगो सार्वजनिक गरेको हो।

गण्डकीले छिटै आफ्नो विदेशी खेलाडी पनि सार्वजनिक गर्ने टिमका निर्देशक विकास खेतानले जानकारी दिए। इडब्लुभिएल आगामी असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ। 

नेपाली राष्ट्रिय टिमकी स्पाइकर सरस्वती चौधरी मार्की प्लेअर रहेको गण्डकीले नेपाली खेलाडीहरूको नाम यसअघि नै सार्वजनिक गरिसकेको छ। गण्डकीमा राष्ट्रिय टिमका खेलाडी कविता भट्ट र प्रगति नाथ रहेकी छन्। त्यस्तै राष्ट्रिय टिमबाट खेलिसकेकी लक्ष्मी चन्द र रिमा कुँवर छन्। 

टिम आरती चौधरी श्नेहा ठगुन्ना र सरस्वती जैसी रहेका छन्। इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाइज लिग एभरेस्ट वुमन्स भलिबल लिगको पहिलो संस्करणमा ६ टोलीले सहभागिता जनाउनेछन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रतिभा एनभीए च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी

प्रतिभा एनभीए च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी

आर्मीलाई हराउँदै हेल्प नेपालले जित्यो लगातार उपाधि

आर्मीलाई हराउँदै हेल्प नेपालले जित्यो लगातार उपाधि

पुलिसलाई साेझाे सेटमा हराउँदै न्यु डायमण्ड च्याम्पियन

पुलिसलाई साेझाे सेटमा हराउँदै न्यु डायमण्ड च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
 हारबाट जोगियो युनाइटेड

हारबाट जोगियो युनाइटेड

राष्ट्रिय लिगको उद्घाटन खेलमा काँक्रेबिहार र फ्रेन्ड्स भिड्ने

राष्ट्रिय लिगको उद्घाटन खेलमा काँक्रेबिहार र फ्रेन्ड्स भिड्ने

 लिग च्याम्पियन चर्च बोइजलाई हराउँदै लाङ्दीदेवी फाइनलमा

लिग च्याम्पियन चर्च बोइजलाई हराउँदै लाङ्दीदेवी फाइनलमा

इन्दुको कप्तानीमा विश्वकप ग्लोबल क्वालिफायर्स खेल्ने टोली घोषणा

इन्दुको कप्तानीमा विश्वकप ग्लोबल क्वालिफायर्स खेल्ने टोली घोषणा

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

बालगोपाल सातदोबाटोको मुख्य प्रशिक्षकमा नियुक्त

बालगोपाल सातदोबाटोको मुख्य प्रशिक्षकमा नियुक्त

सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ

सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ

एन्फा महासचिव राई भन्छन्, "सकिन ! छाड्छु भन्न नपाउने ?"

एन्फा महासचिव राई भन्छन्, "सकिन ! छाड्छु भन्न नपाउने ?"