ट्युनिसियाकी योस्रा जेरामदिनीले मधेशबाट खेल्ने
मधेशले लिगलाई मध्यनजर गर्दै ट्युनिसियाकी योस्रा जेरामदिनीलाई दोस्रो विदेशी खेलाडीको रूपमा भित्र्याएको हो।
मधेशले लिगलाई मध्यनजर गर्दै ट्युनिसियाकी योस्रा जेरामदिनीलाई दोस्रो विदेशी खेलाडीको रूपमा भित्र्याएको हो।
काजकिस्तानकी अनुभवी खेलाडी कालिनोभा यभजिनियाले पहिलो संस्करणको एभरेस्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) मधेसबाट खेल्ने भएकी छन्।
नेपाल भलिबल संघले यू–२० भलिबल च्याम्पियनसिपका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
फ्रेन्चाइज अवधारणमा हुन लागेको एभरेस्ट महिला भलिबल लिग खेल्ने टोलीका खेलाडी सार्वजनिक गरिएको छ।
काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४ मा नेपाल एपीएफ नेपाललाई उपविजेता बनाउन महत्त्वपूर्ण भूमिका खेलेकी निरुता ठगुन्नालाई सशस्त्र प्रहरी जवानबाट सहायक हवल्दारमा बढुवा गरिएको छ।
नेपाली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही चितवनको मार्की खेलाडी रहेकी छन्।
काभा महिला नेसन्स लिग भलिबलमा रजत पदक विजेता खेलाडीले जनही तीन लाख रुपैयाँ नगद पुरस्कार पाउने भएका छन्।
नेपाली राष्ट्रिय भलिबल टोलीकी कप्तान अरूणा शाहीले सिंगो मुलुकले साथ दिँदा पनि काभा वुमन्स नेसन्स भलिबल लिग जित्न नसकेको भन्दै माफी मागेकी छन्।
काभा महिला नेसन्स भलिबल लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ।
नेपाली राष्ट्रिय टोलीकी स्पाइकर सरस्वती चौधरी काभा महिला भलिबल नेसन्स लिगको उत्कृष्ट अपोजिट खेलाडी चुनिएकी छन्।
नेपाली राष्ट्रिय टोलीकी सलिना श्रेष्ठ काभा महिला भलिबल नेसन्स लिगको उत्कृष्ट लिबेरो चुनिएकी छन्।