सलिना उत्कृष्ट लिबेरो
बुधबार, २३ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीकी सलिना श्रेष्ठ काभा महिला भलिबल नेसन्स लिगको उत्कृष्ट लिबेरो चुनिएकी छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार सम्पन्न फाइनलमा नेपाललाई ३–२ को सेटमा पराजित गर्दै भारतले लगातार दोस्रो पटक उपाधि उचालेको थियो। सलिनाले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरिन्।
उनी न्यु डाइमन्डबाट घरेलु प्रतियोगिता खेल्दै आएकी छन्।






-1764852721214.jpg&w=3840&q=75)
-1764846408866.jpg&w=3840&q=75)
-1764762113994.jpg&w=3840&q=75)






