बुधबार, २८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Bhat Bhateni Supermarket Ad
न्युडायमण्डलाई हराएर चितवन बन्यो समूह विजेता

न्युडायमण्डलाई हराएर चितवन बन्यो समूह विजेता

त्रिपुरेश्वरस्थित राखेप कबर्डहलमा चितवनले न्युडायमण्डमाथि २५-१९,२७-२९,२५-१९ र २८-२६ को सेटमा पाखा लगायो ।

By खेलपाटी संवाददातासोमबार, असोज १५, २०७५
Read more →
आर्मीविरुद्ध संघर्षपुर्ण जित निकालेको न्यु डायमण्ड सेमिमा

आर्मीविरुद्ध संघर्षपुर्ण जित निकालेको न्यु डायमण्ड सेमिमा

आईतबार भएको समुह चरणको खेलमा न्युडायमण्डले आर्मीविरुद्ध संघर्षपुर्ण ३–२ को सेटमा जित निकालेको हो ।

By विश्वास थापाआइतबार, असोज १४, २०७५
Read more →
दिल र प्रकाशको जोडी च्याम्पियन

दिल र प्रकाशको जोडी च्याम्पियन

शनिबार भएको फाइनल खेलमा दिल र प्रकाशको जोडीले आयोजक ढोरपाटन क्लबका मनवीर छन्त्याल र सोभित रानाका जोडीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

By खेलपाटी संवाददाताशनिबार, असोज १३, २०७५
Read more →
आदीअवादी महिला भलिबल : चितवन टाईगर्ससंग आर्मी स्तब्ध

आदीअवादी महिला भलिबल : चितवन टाईगर्ससंग आर्मी स्तब्ध

शनिबार भएको लिग चरणको पहिलो खेलमा चितवनले विभागीय टिम आर्मीलाई ३–० को सोझो सेटमा हराएको हो ।

By खेलपाटी संवाददाताशनिबार, असोज १३, २०७५
Read more →
एभीएल महिला भलिबल शनिबारबाट,  उद्घाटन खेलमा चितवन टाईगर्स र आर्मीले प्रतिस्पर्धा गर्ने

एभीएल महिला भलिबल शनिबारबाट, उद्घाटन खेलमा चितवन टाईगर्स र आर्मीले प्रतिस्पर्धा गर्ने

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा हुने प्रतियोगिता लिगकम नकाउटका आधारमा संचालन हुनेछ । प्रतियोगितामा सहभागि टिमलाई दुई समूहमा बिभाजन गरिएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १२, २०७५
Read more →
राष्ट्रिय भलिबल टोलीका सदस्य मन बहादुर हङकङ जाँदै

राष्ट्रिय भलिबल टोलीका सदस्य मन बहादुर हङकङ जाँदै

घान्द्रुक समाज हङकङको आयोजना हुने प्रतियोगितामा मन बहादुरले आयोजक टोलीबाट खेल्नेछन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १२, २०७५
Read more →
चितवन टाईगर्समा तीन अमेरिकन खेलाडी

चितवन टाईगर्समा तीन अमेरिकन खेलाडी

बिहिवार आदीअवादी फाउन्डेसनका नेपाल प्रमुख सुर्य गुरुङले अन्तर्राष्ट्रिय एयरपोटमा खेलाडीलाई स्वागत गरेका थिए ।

By खेलपाटी संवाददाताबिहिबार, असोज ११, २०७५
Read more →
टंक र विजयको जोडी अन्तिम आठमा

टंक र विजयको जोडी अन्तिम आठमा

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बिहिबार भएको प्रि–क्वाटरफाइनलमा टंक र विजयको जोडीले बुढानिलकन्ठ भलिबल क्लबका सन्जय बुढाथोकी र विजय बस्नेतको जोडीलाई २–१ को सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, असोज ११, २०७५
Read more →
ओप्स टु ‘ए’ साइड पुरुष तथा महिला भलिबल भोलिबाट

ओप्स टु ‘ए’ साइड पुरुष तथा महिला भलिबल भोलिबाट

नकआउटका आधारमा हुने प्रतियोगितामा पुरुषतर्फ ३२ टोलीको सहभागिता रहेको क्लबका अध्यक्ष मनवीर छन्त्यालले बताए ।

By खेलपाटी संवाददातामंगलबार, असोज ९, २०७५
Read more →
ढोरपाटन पुरुष भलिबल : एपीएफ च्याम्पियन, महेन्द्र उत्कृष्ट खेलाडी

ढोरपाटन पुरुष भलिबल : एपीएफ च्याम्पियन, महेन्द्र उत्कृष्ट खेलाडी

यसअघि सेमिफाइनलमा एपीएफले गिताञ्जली कलेज र प्रदेश ४ ले ढोरपाटन क्लबलाई हराएर फाइनलमा स्थान बनाएको थियो ।

By खेलपाटी संवाददाताशनिबार, असोज ६, २०७५
Read more →
भलिवल प्रशिक्षक कुमार राई सम्मानित

भलिवल प्रशिक्षक कुमार राई सम्मानित

नेपाल बिद्यालय भलिबल कमिसनको पहिलो बिशेष साधारण सभाका अवसरमा प्रशिक्षक कुमार र रेफ्रीद्धय विजय र विकास सम्मानीत भएका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज ५, २०७५
Read more →
फाइनलमा एपीएफ र प्रदेश ४  भिड्ने

फाइनलमा एपीएफ र प्रदेश ४ भिड्ने

शुक्रबार भएको पहिलो सेमिफाईनल खेलमा एपीएफले गिताञ्जली कलेजलाई ३–० को सोझो सेटमा हरायो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज ५, २०७५
Read more →
LiNing Ad
PreviousPage 179 of 183Next