शुक्रबार, २३ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

आर्मीविरुद्ध संघर्षपुर्ण जित निकालेको न्यु डायमण्ड सेमिमा

आइतबार, १४ आश्विन २०७५विश्वास थापा
आर्मीविरुद्ध संघर्षपुर्ण जित निकालेको न्यु डायमण्ड सेमिमा
mustang rice ad

काठमाडौं । आदीअवादी महिला लिग भलिबलमा न्युडायमण्डले विजयी सुरुवात गरेको छ । आईतबार भएको समुह चरणको खेलमा न्युडायमण्डले आर्मीविरुद्ध संघर्षपुर्ण ३–२ को सेटमा जित निकालेको हो ।

पहिलो सेट न्युडायमण्डले २५–१५ ले जितेपनि आर्मीले दोस्रो सेट २५–२२ र तेस्रो २५–१८ ले जित्दै खेल आफ्नो पक्षमा पारेको थियो । तर चौथो सेट २५–२२ ले जितेर खेलमा उत्कृष्ट पुनरागमन गरेको न्युडायमण्डले अन्तिम सेट १५–११ ले हात पार्यो ।

प्रतियोगिताको पहिलो खेलमा चितवन टाईगर्सले आर्मीलाई ३–० को सेटमा पराजित गरेको थियो । समुह 'ए' अन्तर्गतको खेलबाट चितवन र न्युडायमण्डले समान ३÷३ अंक जोडेका छन् । जितसंगै न्युडायमण्ड सेमिफाइनलमा प्रवेश गरेको छ ।

आर्मी भने प्रतियोगिताबाट बाहिरिएको छ ।आर्मी दुवै खेलमा पराजित हुदै अंक विहिन छ ।

समूह 'ए' को समूह बिजेता भने न्युडायमण्ड र चितवनबीचको खेलले तय गर्नेछ । चितवन पनि सेमिफाइनलमा पुगिसकेको छ ।

नेपाल भलिबल संघ र आदीअवादी फाउन्डेसनको आयोजनामा संचालन भएको दोश्रो खेलमा एपीएफले जित निकाल्यो । आफ्नो पहिलो खेलमा एपीएफले पुलिसलाई २५–१९,२५–२२ र २५–२० को सोझो सेटमा हरायो ।

समूह बी मा एपीएफ १ खेलबाट र पुलिसले २ खेलबाट समान ३–३ अंक बनाएका छन् ।

भलिबलको इतिहासमा सर्वाधिक पुरस्कार राखीको एभिएल बिजेताले ६ लाख नगद प्राप्त गर्ने छ । त्यस्तै उपबिजेताले ३ लाख र तेश्रो हुनेले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गर्ने छन् ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

नेपाल पुलिसको विजयी सुरुआत

नेपाल पुलिसको विजयी सुरुआत

पुलिस र हुमो भिड्दै

पुलिस र हुमो भिड्दै

Bajaj Pulsar Motorcycle Ad
बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

नेपाल पुलिसको विजयी सुरुआत

नेपाल पुलिसको विजयी सुरुआत

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने