शनिबार, १९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

ओप्स टु ‘ए’ साइड पुरुष तथा महिला भलिबल भोलिबाट

मंगलबार, ०९ आश्विन २०७५खेलपाटी संवाददाता
ओप्स टु ‘ए’ साइड पुरुष तथा महिला भलिबल भोलिबाट
Loading ad...
mustang rice ad

काठमाडौं । ओप्स टु ‘ए’ साइड पुरुष तथा महिला भलिबल प्रतियोगिता भोली सुरु हुने भएको छ । आयोजक ढोरपटन क्लबले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

गोङ्गबु नयाँ बसपार्कस्थित ढारपाटन क्लबको खेल मैदानमा हुने प्रतियोगिता असोज १३ गतेसम्म चल्नेछ । नकआउटका आधारमा हुने प्रतियोगितामा पुरुषतर्फ ३२ टोलीको सहभागिता रहेको क्लबका अध्यक्ष मनवीर छन्त्यालले बताए ।

प्रतियोगितामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका राष्ट्रिय खेलाडीले जोडी बनाएर खेल्न पाउने छैनन् । महिलातर्फ बुधबारमात्रै सहभगी टोलीको टुङ्गो लाग्ने आयोजकले जनाएको छ ।

यस्तै आयोजक क्लबले मुख्य प्रायोजक अर्गानाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) सँग सम्झौता हस्ताक्षर गरेको छ । सम्झौतामा क्लबका अध्यक्ष मनवीर छन्त्याल र ओप्सका अध्यक्ष लोकेन्द्र बहादुर खड्काले हस्ताक्षर गरे ।

सम्झौता अनुसार ओप्सले प्रतियोगितालाई १ लाख २० हजार उपलब्ध गराउनेछ । सम्झौतापछि ओप्सका अध्यक्ष लोकेन्द्र खड्काले ओप्स अध्ययनसँग अतिरिक्त क्रियाकलाप विशेषगरी खेलकुदमा सक्रिय रहेको बताए ।

प्रतियोगिताको पुरुषतर्फको विजेताले ४० हजार रुपैया प्राप्त गर्नेछ । दोस्रो हुनेले २० हजार तथा तेस्रो हुनेले ५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

महिलातर्फको विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार पाउनेछ । टिकट काटेर खेल हेर्न आउने एक उत्कृष्ट दर्शकले एक थान युएम मोटरसाइकल प्राप्त गर्नेछ ।

प्रतियोगिता सञ्चालनका लागि करिव २ लाख ५० हजार खर्च हुने आयोजकले अनुमान गरेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
संयोग र नविता च्याम्पियन

संयोग र नविता च्याम्पियन

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

युएईमाथि शतप्रतिशत जित

युएईमाथि शतप्रतिशत जित