एपीएफ च्याम्पियन
नेपाल भलिबल संघको आयोजना तथा बाग्लुङ जिल्ला भलिबल संघको व्यवस्थापनमा सुरु प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहेको थियो ।
नेपाल भलिबल संघको आयोजना तथा बाग्लुङ जिल्ला भलिबल संघको व्यवस्थापनमा सुरु प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी, एपीएफ, नेपाल पुलिस र पाँच नबर प्रदेशले सेमिफाइनलमा स्थान बनाएका छन् ।
काठमाडौंमा भर्खरै सकिएको आदीआवादी महिला भलिबल लिगमा उनले राष्ट्रिय प्रतियोगितामा डेब्यु गर्ने मौका पाईन् । सधै बिद्यालयस्तरका साना खेलाडी र कम दर्शककोबीचमा खेल्दै आएकी उनलाई आदीअवादी ठुलो अनुभव बन्यो ।
नेपाल भलिबल संघको आयोजना तथा बाग्लुङ जिल्ला भलिबल संघको व्यवस्थापनमा सुरु प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहेको छ ।
नेपाली खेलकुदको एक खास चरित्र छ । खास खास समयमा कुनै खेल बिशेष निकै लोकप्रिय बन्छ । तर कालान्तरमा हराएर जान्छ ।
प्रतियोगिताको विजेताले ५० हजार प्राप्त गर्नेछन् । यस्तै दोस्रोले ३० र तेस्रोले २० हजार पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १० हजार पाउनेछन् ।
प्रतियोगितामा चितवन टाईग्रेसबाट प्रतिनिधित्व गरेकी उनी प्रतियोगिताकी उत्कृष्ट घोषित भएकी हुन् ।
बुधबार भएको फाइनलमा सशत्र प्रहरीको एपीएफ क्लबलाई ३ - ० को सेटमा हराएर चितवन च्याम्पियन बनेको हो ।
एपीएफले न्युडायमण्ड र चीतवनले पुलिसलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।
मंगलबार भएको दोस्रो सेमिफाइनलमा एपीएफले न्युडायमण्डलाई ३ - ० को सोझो सेटमा सेटमा हराएसंगै उपाधिका लागि चितवन र एपीएफले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
पहिलो सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३ - ० को सोझो सेटमा हराएर चितवन उपाधि नजिक पुगेको हो ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुने पहिलो खेलमा चितवन टाईगर्स र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।