बुधबार, २८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

टंक र विजयको जोडी अन्तिम आठमा

बिहिबार, ११ आश्विन २०७५खेलपाटी संवाददाता
टंक र विजयको जोडी अन्तिम आठमा
mustang rice ad

काठमाडौं । एपीएफ क्लबका टंक अवस्थी र विजय थापाको जोडी राजधानीमा जारी ओप्स टु 'ए' साइड पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बिहिबार भएको प्रि–क्वाटरफाइनलमा टंक र विजयको जोडीले बुढानिलकन्ठ भलिबल क्लबका सन्जय बुढाथोकी र विजय बस्नेतको जोडीलाई २–१ को सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएका हुन् ।

टंक विजयले पहिलो सेटमा २१–१४ को सहज जित निकालेपनि दोस्रो सेट ९–२१ ले गुमाएको थियो । तर, तेस्रो सेटमा २१–११ को जित निकाल्न सफल भयो ।

प्रतियोगिता अन्तर्गत ढोरपाटन क्लबमा मनवीर छन्त्याल र सोभित रानाको जोडीले गीतान्जली कलेजका मनिस मल्ल र अमृत केसीको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाए । मनवीर र सोभितको जोडीले २१–१५ र २१–१२ को सहज जित निकाल्यो ।

यस्तै आर्मीका दिल सुनार र प्रकाश थापाको जोडी र मिडल्यान्ड स्कुलका होम पुन र कुन्दन शाहीको जोडीले पनि क्वाटरफाइनलमा स्थान बनाए । दिल र प्रकाशको जोडीले नेपाल छन्त्याल संघका इन्द्र छन्त्याल र खिम छन्त्यालको जोडीलाई २१–१७ र २१–१४ को सेटमा तथा होम र कुन्दनको जोडीले सन्तोष मगर र लेखनाथ श्रेष्ठको जोडीलाई २१–१६ र २१–४ को सोझो सेटमा पराजित गर्दै अन्तिमा आठमा पुग्न सफल भए ।

प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको छ । नकआउटका आधारमा भएको प्रतियोगिता १३ असोजसम्म चल्नेछ । प्रतियोगिताको  विजेताले ४० हजार रुपैया प्राप्त गर्नेछ । दोस्रो हुनेले २० हजार तथा तेस्रो हुनेले ५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । टिकट काटेर खेल हेर्न आउने एक उत्कृष्ट दर्शकले एक थान युएम मोटरसाइकल प्राप्त गर्नेछ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

Bajaj Pulsar Motorcycle Ad
एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

रमितको मुम्बईमा शतकीय इनिङ्स

रमितको मुम्बईमा शतकीय इनिङ्स

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फुटबलर दिपालाई मातृशोक

फुटबलर दिपालाई मातृशोक

अभिषेक अस्पतालमा

अभिषेक अस्पतालमा

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस