एपीएफसँग पुलिस पराजित
पोखरा रंगशालामा बुधबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो ।
पोखरा रंगशालामा बुधबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो ।
उपाधि दाबेदार मानिएको आर्मी बुधबार भएको पहिलो खेलमा गण्डकी प्रदेशसँग ३-१ को सेटमा पराजित भएको हो ।
मंगलबार भएको फाईनलमा बिमान ट्रेडर्स बिर्तामोडलाई पराजित गर्दै आयोजकले उपाधि जितेको हो ।
आयोजक महाङ्काल सामाजिक स्पोर्ट्स क्लबको आयोजनमा हुन लागेको दुई दिने प्रतियोगिता ललितपुरस्थित महाङ्काल गाउपालिका वडा नम्बर ३ र ४ मा हुनेछ ।
जितसँगै पुलिसले ३ अंक जोडेको छ । गण्डकीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
रोमान्चक बनेको खेलमा न्यु डाईमण्डले आर्मीमाथि २५-१२, २२-२५, १८-२५,२७-२५ र १५-१३ को सेटमा जित निकाल्यो ।
एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिसले सानदार सुरुवात गरेको हो ।
प्रतियोगिता फागुन ४ देखि ८ गतेसम्म पोखरा रंगशालामा हुनेछ ।
मनोहर जनता माविको खेल मैदानमा सोमबार जित निकाल्दै बिमान ट्रेडर्स बिर्तामोड र आयोजक मिक्लाजुङ्ग फाइनल पुगेका हुन् ।
बिस्तारै समाजले महशुश गर्न थाल्यो, खेलकुद संस्थागत हिसाबले जान पर्छ । बल्ल क्लबहरु दर्ता गर्ने शिलशिला सुरु भएको हो ।
अशिम युथ क्लबको आयोजनामा पहिलो संस्करणको प्रतियोगिता चैत ३ बाट ७ गतेसम्म हुनेछ ।
खजुरा गाउँपालिका–२, गौघाट बाँकेमा शनिबार भएको फाइनलमा ध्रुवतारा बोर्डिङ स्कुललाई ३-० को सेटमा पराजित गर्दै एफसीले उपाधि उचालेको हो ।