शनिबार, २६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

जिल्ला स्तरीय महिला भलिबल सुरु

सोमबार, ०६ बैशाख २०७८खेलपाटी संवाददाता
जिल्ला स्तरीय महिला भलिबल सुरु
Loading ad...
mustang rice ad

मेलम्ची । सिन्धुपाल्चोक जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता सोमबारबाट सुरु भएको छ ।

जिल्लाका पाँच पालिकाको सहभागिता रहेको प्रतियोगिता अन्तर्गत पहिलो दिन चार खेल सम्पन्न भएका छन् । पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई हराउँदै हेलम्बु विजयी भएको छ ।

इन्द्रावती गाउँपालिकालाई हराउँदै चौतारा साँगाचोकगढी नगरपालिका विजयी भएको छ भने मेलम्ची नगरपालिकाले पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई हराएको छ । चौथो खेलमा हेलम्बु गाउँपालिकाले चौतारा साँगाचोकगढी नगरपालिकालाई हराएको छ ।

सुपर लिगका आधारमा खेलाइएको खेलमा सबै टिम एकअर्कासँग भिड्ने अवसर पाउने मुख्य रेफ्री श्रीराम बोगटीले जानकारी दिए ।

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले खेलको उद्घाटन गर्दै महिलाहरुलाई हरक्षेत्रमा अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले महिला भनेपछि हरेक कुरामा हेप्ने चलनको अन्त्य गरी सम्मानजनक जीवन बनाउनका लागि महिलाहरुलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

उपप्रमुख भगवती नेपालले उत्साहित हुँदै खेलमा सहभागी हुन खेलाडीहरुलाई शुभकामना दिए ।

हाम्रो टिम मेलम्चीको आयोजना र रेडियो मेलम्चीको सह–आयोजनामा भएको सो खेलका लागि मेलम्ची नगरपालिकाकाले आर्थिक सहयोग गरेको हो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार