आइतबार, कार्तिक २४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

7

Bhat Bhateni Supermarket Ad
नवौं राष्ट्रिय : आर्चरीमा गण्डकीलाई चार स्वर्ण

नवौं राष्ट्रिय : आर्चरीमा गण्डकीलाई चार स्वर्ण

विभागीय टोली नेपाल आर्मीले दुई स्वर्ण जित्दा सशस्त्र प्रहरीले एक स्वर्ण जितेको छ । र्आचरीमा तीन विधामा कूल १३ स्वर्णमध्ये ७ स्वर्णको छिनोफानो मंगलबार भएको हो ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १, २०७९
Read more →
मिक्स डबल्स स्वर्णका लागि बागमती र प्रदेश १ भिड्ने

मिक्स डबल्स स्वर्णका लागि बागमती र प्रदेश १ भिड्ने

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १, २०७९
Read more →
नवौं राष्ट्रिय : स्क्वासको महिलामा सेमिफाइनल समीकरण पूरा

नवौं राष्ट्रिय : स्क्वासको महिलामा सेमिफाइनल समीकरण पूरा

समूह ‘क’बाट लिग विजेता बनेकी गण्डकीकी कृष्णा थापामगर र उपविजेता बनेकी बागमतीकी भावना सुनुवार अन्तिम चारमा प्रवेश गरिन् ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १, २०७९
Read more →
सेपाकताक्रोमा बागमतीलाई स्वर्ण पदक

सेपाकताक्रोमा बागमतीलाई स्वर्ण पदक

 पूर्वी नवलपरासीको कावासोतीमा मंगलबार गण्डकीलाई २–० को सोझो सेटमा हराउदै बागमतीले स्वर्ण जितेको हो ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १, २०७९
Read more →
 नवौं राष्ट्रिय : भारोत्तोलनमा विकास र तारादेवीलाई स्वर्ण

 नवौं राष्ट्रिय : भारोत्तोलनमा विकास र तारादेवीलाई स्वर्ण

पोखरा उद्योग वाणिज्य संघको हलमा मंगलबार राति भएको प्रतिस्पर्धामा उनले स्न्याचमा ११२ र क्लीन एण्ड जर्कमा १३९ गरी कुल २५१ केजी भार बहन गर्दै प्रहरीलाई अर्को स्वर्ण दिलाउन सफल भए ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १, २०७९
Read more →
नवौं राष्ट्रिय : पौडीमा २० स्वर्णसहित आर्मी च्याम्पियन   

नवौं राष्ट्रिय : पौडीमा २० स्वर्णसहित आर्मी च्याम्पियन   

आर्मीले २० स्वर्ण, ९ रजत र ७ कास्य सहित ३६ पदक जित्दै टिम च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १, २०७९
Read more →
नवौं राष्ट्रिय : प्याराग्लाइडिङ अन्योलमा

नवौं राष्ट्रिय : प्याराग्लाइडिङ अन्योलमा

शनिबार दुर्घटनामा एक खेलाडीको निधनपछि  नागरिक उड्डयन सम्बद्ध नियामक निकाय तथा स्वायत्त संस्था नागरिक उड्डयन प्राधिकरण (क्यान) ले देशभरि नै अनिश्चितकालका प्याराग्लाइडिङ खेल बन्द गर्ने निर्णय गरेको थियो ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १, २०७९
Read more →
नवौं राष्ट्रिय : पुरुष फुटबलमा एपीएफ फाइनलमा

नवौं राष्ट्रिय : पुरुष फुटबलमा एपीएफ फाइनलमा

पोखरा रंगशालामा मंगलबार भएको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५-१ गोल अन्तरले हराउँदै एपीएफ फाइनल पुगेको हो ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १, २०७९
Read more →
नवौं राष्ट्रिय : महिला फुटबलमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

नवौं राष्ट्रिय : महिला फुटबलमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

मंगलबार भएको दोस्रो सेमिफाइनलमा आर्मी क्लबलाई १-० गोल अन्तरले हराउँदै एपीएफ स्वर्ण नजिक पुगेको हो ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १, २०७९
Read more →
नवौं राष्ट्रिय : पुरुष भलिबलको सेमिफाइनल समिकरण पूरा 

नवौं राष्ट्रिय : पुरुष भलिबलको सेमिफाइनल समिकरण पूरा 

पोखरा रंगशालास्थित कोर्टमा मंगलबार भएको अन्तिम क्वाटरफाईनल खेलमा गण्डकीले प्रदेश नम्बर एकलाई पराजित गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १, २०७९
Read more →
नवौं राष्ट्रिय : ट्रायथोलनका खेलहरु भोलिबाट

नवौं राष्ट्रिय : ट्रायथोलनका खेलहरु भोलिबाट

प्रतियोगिता अन्तर्गत बुधबार ट्रायथोलन र बिहीबार दुवाथालनका खेलहरु हुने नेपाल ट्रायथोलन संघका महासचिव जगत धौलीले जानकारी दिए ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १, २०७९
Read more →
नवौं राष्ट्रिय : गण्डकीलाई हराउँदै पुलिस फाईनलमा

नवौं राष्ट्रिय : गण्डकीलाई हराउँदै पुलिस फाईनलमा

म्याग्दीको बेनीमा मंगलबार भएको दोस्रो सेमिफाईनल खेलमा गण्डकी प्रदेश ३-० को सेटमा पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 9 of 37Next