नवौं राष्ट्रिय : महिला क्रिकेटमा डेब्युमै पुलिसलाई स्वर्ण
पोखरा क्रिकेट मैदानमा मंगलबार भएको फाइनलमा एपीएफ क्लबलाई हराउँदै पुलिस क्लबले स्वर्ण जितेको हो ।
पोखरा क्रिकेट मैदानमा मंगलबार भएको फाइनलमा एपीएफ क्लबलाई हराउँदै पुलिस क्लबले स्वर्ण जितेको हो ।
नेपाल पुलिस क्लब प्रदेश नम्बर १ लाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
पोखरा रंगशालास्थित कोर्टमा मंगलबार भएको तेस्रो क्वाटरफाईनल खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई पराजित गरेको हो ।
कुस्तीमा महिला र पुरुष दुबैतर्फ १०÷१० स्वर्ण पदकका लागि प्रतिष्पर्धा भएको थियो ।
पोखरा रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई १-० गोल अन्तरले हराउँदै आर्मी स्वर्ण नजिक पुगेको हो ।
म्याराथन प्रतियोगितामा दौडिरहेको बेला मंगलबार पुष्पा खुट्टामा चोट लागेर घाइते भएकी हुन् ।
पोखरा रंगशालामा एपीएफ र लुम्बिनी प्रदेशबीचको खेल दौरान म्याट नमिलेको कारण तीन खेलाडी घाइते भएका हुन् ।
नमायाले स्न्याचतर्फ ७८ केजी भार बहन गर्दै आफ्नै रेकर्ड भंग गर्दा क्लीन एण्ड जर्कमा ८९ केजी गरी कुल १६७ केजी उठाउँदै स्वर्ण जितेकी हुन् ।
समूह ‘बी’ बाट समूह विजेताका रुपमा लुम्बिनी प्रदेश र उपविजेताका रुपमा प्रदेश नं. १ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पोखरा रंगशालास्थित कोर्टमा मंगलबार भएको दोस्रो क्वाटरफाईनल खेलमा आर्मीले बागमती प्रदेशलाई पराजित गरेको हो । आर्मीले ३–० को सोझो सेटमा जित निकालेको हो ।