नवौं राष्ट्रिय : ५ हजार मिटरमा सन्तोषीलाई स्वर्ण
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ५ हजार मिटर महिला दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ५ हजार मिटर महिला दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् ।
नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज बुधबार विभिन्न खेलहरु हुँदैछन् ।
नवौं राष्ट्रिय खेलकुदको पाँचौं दिन मंगलबारसम्म आर्मीले ८३ स्वर्ण पदक जिदै पदक तालिकामा अग्रता कायम गरेको हो ।
मिक्स टिम पेस्तोलमा लुम्बिनी पहिलो, गण्डकी दोश्रो र बागमती तेश्रो बने । मिक्स टिम राइफलमा आर्मी पहिलो, बागमती दोश्रो र प्रहरी तेश्रो स्थानमा रहे ।
समूह कमा रहेको आर्मी १२ अंकका साथ समूह विजेता र गण्डकी प्रदेश ७ अंकका साथ उपविजेता हुदै सेमिफाइनल प्रवेश गरेको हो ।
पोखरामा नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्रर्दशनी खेलमा समावेश छेलोमा सुनारले अन्य २५ जना प्रतिस्पर्धीलाई पछी पार्दै प्रथम भएका हुन् ।
मंगलबार भएको प्रतियोगितामा पुरुषतर्फ बाग्मती प्रदेश, त्रिभुवन आर्मी क्लब, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, सुदुर पश्चिम प्रदेश र नेपाल प्रहरी क्लब विजयी भएका छन् ।
नेपालको नं १ बरियताका टेनिस खेलाडी खड्काले आज एपिएफका सन्तोष खत्रीलाई ६–१,६–१ सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
पुरुषतर्फ प्यारालल बार्स, पोमेल हर्स, रोमन रिङ्स र होराइजेन्टल बारको प्रतिस्पर्धा सकिएको छ ।
नवौं राष्ट्रिय : रग्बीमा फाइनल पुग्ने टोलीको तय