• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
नवौं राष्ट्रिय खेलकुद -२०७९ समाचार
  • गृहपृष्ठ
  • नवौं राष्ट्रिय खेलकुद -२०७९ समाचार
नवौं राष्ट्रिय : कबड्डीमा लिग चरणका खेल जारी
खेलपाटी संवाददाता
मंगलबार, कात्तिक १, २०७९ खेलपाटी संवाददाता
नवौं राष्ट्रिय : कबड्डीमा लिग चरणका खेल जारी

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा जारी कबड्डीमा महिला तथा पुरुष लिग चरणका ६÷६ खेल सम्पन्न भएका छन् ।

मंगलबार भएको प्रतियोगितामा पुरुषतर्फ बागमती प्रदेश, त्रिभुवन आर्मी क्लब, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, सुदुर पश्चिम प्रदेश र नेपाल प्रहरी क्लब विजयी भएका छन् ।

यस्तै महिलातर्फ कर्णाली प्रदेश, त्रिभूवन आर्मी क्लब, नेपाली प्रहरी क्लब , सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश र बाग्मती प्रदेश विजयी भए ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा बाग्मती प्रदेशले मधेश प्रदेशलाई ४९ – ३० पोइन्टले पराजित गर्दा दोस्रो खेलमा त्रिभूवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६२ – १३ पोइन्टले पराजित गर्दै विजयी भयो । तेस्रो खेलमा लुम्बिनी प्रदेशले सशस्त्र प्रहरी बललाई ५३ – २६ पोइन्टले पराजित गर्दा चौंथो खेलमा प्रदेश नम्वर १ ले कर्णाली प्रदेश माथि ५५ – २७ पोइन्टले पाखा लगायो । पाँचौ खेलमा सुदुर पश्चिमले बाग्मती प्रदेशलाई ४५– ३६ पोइन्टले पाखा लगाउँदा अन्तिम खेलमा नेपाल प्रहरी क्लवले गण्डकी प्रदेशलाई ५८–५४ पोइन्टले पराजित गर्दै जित दर्ता गर्यो  ।

महिलातर्फ कर्णाली प्रदेशले प्रदेश नम्वर १ लाई ३७–३० पोइन्टले, त्रिभूवन आर्मी क्लवले सुदुर पश्चिम प्रदेशलाई ४७ –१३ पोइन्टले, नेपाल प्रहरी क्लवले लुम्बिनी प्रदेशलाई ५५–१० पोइन्टले पराजित गर्दा सशस्त्र प्रहरी बलले मधेश प्रदेशलाई ६७–१९ पोइन्टले, गण्डकी प्रदेशले प्रदेश नम्वर १ लाई ४७–२५ पोइन्टले र अन्तिम प्रतिस्पर्धामा बाग्मती प्रदेशले सुदुरपश्चिम प्रदेशलाई २९–२७ पोइन्टले पराजित गर्दै विजयी भएका हुन् ।

प्रतियोगिता अन्तर्गत बुधबार बाँकी रहेका लिग चरणका अन्तिम खेलसहित सेमिफाइनल चरणका स्पर्धाहरु सञ्चालन हुने छन् ।

जसमा लिग चरण अन्तर्गत महिलातर्फ कर्णाली प्रदेश र लुम्बिनी प्रदेश, त्रिभूवन आर्मी क्लब र सशस्त्र प्रहरी बल अन्तिम प्रतिस्पर्धा नेपाल प्रहरी क्लब र गण्डकीबीच सञ्चालन गरिने छ ।

यस्तै, पुरुषतर्फ मधेश प्रदेश र सशस्त्र प्रहरी बल, त्रिभूवन आर्मी क्लब र प्रदेश नम्बर १ र लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशबीच लिग चरणको अन्तिम खेल सञ्चालन गरिने छ ।

लिग कम नकआउटका आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा गण्डकी प्रदेश सहित सात प्रदेश, तीन विभागिय त्रिभूवन आर्मी क्लब, सशस्त्र प्रहरी वल र नेपाल प्रहरी गरी १० समूहका महिला तथा पुरुष गरि २० टिमको सहभागिता छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवौंमा पदक विजेता खेलाडीलाई प्रदेश-१ ले नगदसहित सम्मान गर्ने
नवौंमा पदक विजेता खेलाडीलाई प्रदेश-१ ले नगदसहित सम्मान गर्ने
दशौं राष्ट्रिय खेलकुदको झण्डा कर्णालीलाई हस्तान्तरण
दशौं राष्ट्रिय खेलकुदको झण्डा कर्णालीलाई हस्तान्तरण
कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुद २०८१ को मंसिर २ देखि ९ गतेसम्म हुने
कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुद २०८१ को मंसिर २ देखि ९ गतेसम्म हुने
नवौं राष्ट्रिय खेलकुद सम्पन्न, कर्णालीमा भेट्ने बाचा 
नवौं राष्ट्रिय खेलकुद सम्पन्न, कर्णालीमा भेट्ने बाचा 
नवौं राष्ट्रिय : डुवाना सर्वाधिक पदक जित्ने खेलाडी 
नवौं राष्ट्रिय : डुवाना सर्वाधिक पदक जित्ने खेलाडी 
नवौं राष्ट्रिय खेलकुदमा आर्मी टिम च्याम्पियन 
नवौं राष्ट्रिय खेलकुदमा आर्मी टिम च्याम्पियन 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जयस्नु र अर्नवलाई स्वर्ण
जयस्नु र अर्नवलाई स्वर्ण
पाँचपोखरी र मेलम्ची संयुक्त विजेता
पाँचपोखरी र मेलम्ची संयुक्त विजेता
प्राज्नालाई आरम्भको सम्मान
प्राज्नालाई आरम्भको सम्मान
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP