शनिबार, ०२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. स्क्वास
Loading ad...
Bhat Bhateni Supermarket Ad

नवौं राष्ट्रिय : स्क्वासको महिलामा सेमिफाइनल समीकरण पूरा

मंगलबार, ०१ कार्तिक २०७९खेलपाटी संवाददाता
नवौं राष्ट्रिय : स्क्वासको महिलामा सेमिफाइनल समीकरण पूरा
Loading ad...
mustang rice ad

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरा रंगशालास्थित एसआरए स्क्वास कोर्टमा जारी प्रतियोगितामा महिलातर्फको सेमिफाइनलमा गण्डकीकी कृष्णा थापामगर, बागमतीकी विपना ब्लोन, स्वस्तानी श्रेष्ठ र भावना सुनुवार प्रवेश गरेकी छिन् ।

समूह ‘क’बाट लिग विजेता बनेकी गण्डकीकी कृष्णा थापामगर र उपविजेता बनेकी बागमतीकी भावना सुनुवार अन्तिम चारमा प्रवेश गरिन् ।

यसैगरि समूह  ‘ख’ बाट बागमतीकी विपना ब्लोन र सोही प्रदेशकै स्वस्तानी श्रेष्ठ सेमिफाइनलमा प्रवेश गरेकी हुन् ।

अब गण्डकीकी कृष्णा थापामगरले बागमतीकी स्वस्तानी श्रेष्ठसँग प्रतिस्पर्धा गर्नेछिन् । भने  बागमतीकी विपना ब्लोन सोही प्रदेशकै भावना सुनुवारसँग भिड्नेछन् ।

स्क्वास प्रतियोगिता संयोजक लोकेन्द्रमान सिं भण्डारीका अनुसार सेमिफाइनल खेल भोलि (बुधबार) सम्पन्न हुनेछ ।

यसैगरि पुरुषतर्फका टिम इभेन्ट अन्तर्गत अन्तिम चारमा गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सशत्र प्रहरी बल प्रवेश गरेका छन् ।

यसअघि पुरुषतर्फको व्यक्तिगत विधामा गण्डकीका अमृत थापामगरले स्वर्ण जितिसकेका छन् । भने बागमतीका अरहन्त सिम्हले रजत पदक, सोही प्रदेशकै अमिर ब्लोनले र गण्डकीका दिपक थापाले कास्य पदक प्राप्त गरेका थिए ।

उक्त प्रतियोगितामा २ विभागीय र ५ प्रदेशको गरि पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाको सहभागिता रहेको छ ।

Loading ad...
LiNing Ad
नवौं राष्ट्रिय : स्क्वासको महिलातर्फको सेमिफाइनल बुधबार

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बागमतीलाई स्क्वासको महिला टिम इभेन्टमा उपाधि

बागमतीलाई स्क्वासको महिला टिम इभेन्टमा उपाधि

मंगलबारदेखि एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सिप

मंगलबारदेखि एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सिप

अन्तरक्लब स्क्वासमा गण्डकी र बङ्गला विजयी

अन्तरक्लब स्क्वासमा गण्डकी र बङ्गला विजयी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो