सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

20

Loading ad...
Bhat Bhateni Supermarket Ad
गोपीको स्वर्णमा खुसी छु – राजेन्द्र भण्डारी

गोपीको स्वर्णमा खुसी छु – राजेन्द्र भण्डारी

शुक्रबार एथ्लेटिक्सको १५ सय मिटर दौडमा भारतीय खेलाडी सुनिल दवारलाई पछाडी पार्दै गोपीले स्वर्ण जितेका थिए ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २०, २०७६
Read more →
सागको सातौं दिन १८ खेल, कुन खेल कहाँ ?

सागको सातौं दिन १८ खेल, कुन खेल कहाँ ?

सागमा शनिबार आर्चरी, एथ्लेटिक्स, बास्केटबल, फुटबल, क्रिकेट, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, जुडो, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २०, २०७६
Read more →
बंगलादेश सेमिफाइनलमा

बंगलादेश सेमिफाइनलमा

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बंगलादेशले माल्दिभ्सलाई ७८–६७ ले पराजित गर्दै समूह ‘ए’ को विजेता बन्यो ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २०, २०७६
Read more →
स्क्वास : एकलतर्फ नेपालको चुनौती समाप्त

स्क्वास : एकलतर्फ नेपालको चुनौती समाप्त

पुरुषमा अरहान्तकुमार सिम्हा क्वार्टरफाइनलमा पाकिस्तानका मेहबुब फरहानसँग ११–१, ११–८ र ११–८ ले स्तब्ध भएसँगै एकलतर्फ नेपालको चुनौती समाप्त भएको थियो ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २०, २०७६
Read more →
बक्सिङ : सनिल र भुपेन्द्र सेमिफाइनलमा

बक्सिङ : सनिल र भुपेन्द्र सेमिफाइनलमा

सातदोबाटोमा शुक्रबार भएको पुरुष ४९ केजी फ्लाई वेटतर्फ श्रीलंकाका मुटुनाकापा पीजीलाई अंकको आधारमा हराउंदै सुशीलले सेमिफाइनलमा स्थान पक्का गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २०, २०७६
Read more →
बिच भलिबल : नेपालको चारै टिम विजयी

बिच भलिबल : नेपालको चारै टिम विजयी

नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले बंगलादेशका शेख मोहम्मद साने र हैदर मोहम्मद इमरानको जोडीलाई २१–१५ र २१–१८ ले पराजित गर्यो ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २०, २०७६
Read more →
ब्याडमिन्टनमा भारतलाई ६ स्वर्ण

ब्याडमिन्टनमा भारतलाई ६ स्वर्ण

पोखरा रगंशालाको ब्याडमिन्टन कोर्टमा शुक्रबार सम्पन्न फाइनल खेलमा भारतले एकाधिकार जमाउँदै ६ स्वर्णपदक जित्न सफल भएको हो । अर्को एक स्वर्ण पदक भने श्रीलंकाले जितेको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २०, २०७६
Read more →
आर्चरीको र्याङकिङमा नेपालको कमजोर प्रर्दशन

आर्चरीको र्याङकिङमा नेपालको कमजोर प्रर्दशन

नेपाल सहित ४ देश बिच शुक्रबार भएको रिकर्भ (७० मिटर) र कम्पाउण्ड (५० मिटर), एकल तर्फको प्रतिस्प्रर्धामा नेपालले कमजोर प्रर्दशन गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २०, २०७६
Read more →
सुटिङमा भारतलाई दुई स्वर्ण

सुटिङमा भारतलाई दुई स्वर्ण

भारतकी सरी परमानन्दमले २३८.४ अंकका साथ स्वर्ण पदक जित्दा बंगलादेशकी एड्रिना फिरदोसले २३४.६ अंकका साथ रजत पदकमा चित्त बुझाइन् ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २०, २०७६
Read more →
साइक्लिङ इलाइटमा भारतलाई स्वर्ण

साइक्लिङ इलाइटमा भारतलाई स्वर्ण

पुरुषको ३७ किलोमिटर दूरीमा भारतका जोन नभिन थोमसले निर्धारित दूरी ४९ मिनेट २२.२५० सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हात पारे ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २०, २०७६
Read more →
गौरिकालाई अर्को स्वर्ण !

गौरिकालाई अर्को स्वर्ण !

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण जितेकी छिन् ।

By हिम बिक्रम केसीशुक्रबार, मंसिर २०, २०७६
Read more →
भारोत्तोलनमा नेपालका विकासलाई स्वर्ण

भारोत्तोलनमा नेपालका विकासलाई स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा नेपालका विकास थापाले स्वर्ण जितेको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २०, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 96 of 197Next