अन्नतको गोलमा नेपाल विजयी
शनिबार भएको खेलमा माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो ।
शनिबार भएको खेलमा माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो ।
पोखरामा शनिबार भएको पुरुष ९६ केजी तौल समूहमा विशालले रजत जितेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले २-१ को अग्रता बनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र माल्दिभ्सले १-१ गोलको बराबरी खेलेको छ ।
पोखरा रंगशालामा शनिबार तेस्रो स्थानको लागि भएको खेलमा श्रीलंकालाई २-१ गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले कास्य जितेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपाल १-० गोल अन्तरले पछि परेको छ ।
पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको सेमिफाइनलमा पाकिस्तानलाई २२-२१ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।
नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए । यस्तै उपकप्तान दिपेन्द्र सिंह ऐरीले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालले कास्य पदक जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र माल्दिभ्सबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
सातदोबाटोस्थित पौडी पोखरीमा शनिबार शाहले ५० मिटर ब्रेष्ट स्ट्रोकको हिट चरणमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
दशरथ रंगशालामा शनिबार भएको म्याराथनमा नेपालका किरण बोगटीले स्वर्ण पदक जितेका हुन् ।