साइक्लिङमा भारतलाई दुई स्वर्ण
पुरुषको निर्धारित १ सय किलोमिटर दूरी भारतका सबिर सिंहले २ घण्टा ४८ मिनेट ४०.०६७ सेकेन्डमा पूरा गरे । श्रीलंकाले रजत र कांस्य दुवै जित्यो ।
पुरुषको निर्धारित १ सय किलोमिटर दूरी भारतका सबिर सिंहले २ घण्टा ४८ मिनेट ४०.०६७ सेकेन्डमा पूरा गरे । श्रीलंकाले रजत र कांस्य दुवै जित्यो ।
नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले माल्दिभ्सका अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडीमाथि २१–१६ र २१–१७ को जित निकाल्यो ।
सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट संघको हलमा शनिबार भएका सेमिफाइनल खेलमा अस्लमले भारत र हरिन्दरले पाकिस्तानी खेलाडीलाई हराउँदै स्वर्णको प्रतिस्पर्धा तग गरेका हुन् ।
सातदोबाटोस्थित सुटिङ रेन्जमा शनिबार मिक्स इभेन्टमा नेपालका कल्पना परियार र आर्नभ घिमिरेले कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा श्रीलंकालाई ३-० ले पराजित गर्दै भुटान स्वर्ण नजिक पुगेको हो ।
भुपेन्द्रले पुरुष ६४ केजी तौल समूहमा बंगलादेशका अल मिन मोहमदलाई हराउँदै भुपेन्द्र स्वर्ण नजिक पुगेका हुन् ।
नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा खराब प्रदर्शन गरेपछि माल्दिभ्सले प्रशिक्षक पिटरलाई बर्खास्त गरेको हो ।
त्रिपुरेश्वरस्थित सेमी कभर्ड हलमा शनिबार भएको पहिलो खेलमा नेपालले बंगलादेशलाई २१-१४ ले पराजित गर्यो ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले रजत पदक जितेकी छिन् ।
फेन्सिङको महिलाको व्यक्तिगत स्पर्धा अन्तर्गत साबरको फाइनलमा बंगलादेशकी मुजिब फतिमासँग १५–१० ले पराजित भएपछि रविनाले रजतमै चित्त बुझाइन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालकी संगीता धामीले स्वर्ण जितेकी छिन् ।
पोखरा रंगशालामा शनिबार भएको खेलमा नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएको हो ।