आइतबार, २७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

20

Loading ad...
Bhat Bhateni Supermarket Ad
जुडोमा नेपालकी देविकालाई स्वर्ण

जुडोमा नेपालकी देविकालाई स्वर्ण

सातदोबाटोस्थित आर्मीको कभर्डहलमा देविकाले ५२ केजी तौल समूहमा नेपाललाई स्वर्ण दिलाएकी हुन् ।  

By खेलपाटी संवाददाताआइतबार, मंसिर २२, २०७६
Read more →
स्वर्णमा गौरिकाको कीर्तिमानी ह्याट्रिक !

स्वर्णमा गौरिकाको कीर्तिमानी ह्याट्रिक !

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण पदक जितेकी छिन् ।

By हिम बिक्रम केसीआइतबार, मंसिर २२, २०७६
Read more →
बंगलादेशविरुद्ध खेल्ने नेपालको प्लेईङ सेट सार्वजनिक

बंगलादेशविरुद्ध खेल्ने नेपालको प्लेईङ सेट सार्वजनिक

बंगलादेशविरुद्ध खेलका लागि नेपालको प्लेईङ सेट सार्वजनिक भएको छ ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २२, २०७६
Read more →
सुटिङ : भारतलाई थप दुई स्वर्ण 

सुटिङ : भारतलाई थप दुई स्वर्ण 

सातदोबाटोस्थित सुटिङ रेन्जमा आइतबार १० मिटर एयर पेस्तोल पुरुषमा भारतका श्रवन कुमारले स्वर्ण पदक जिते ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २२, २०७६
Read more →
महिला क्रिकेटमा बंगलादेशलाई स्वर्ण

महिला क्रिकेटमा बंगलादेशलाई स्वर्ण

आइतबार भएको फाइनलमा श्रीलंकालाई २ रनले पराजित गर्दै बंगलादेशले स्वर्ण जितेको हो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २२, २०७६
Read more →
साग खेल्न आएका श्रीलंकाका ६ खेलाडीलाई डेंगु

साग खेल्न आएका श्रीलंकाका ६ खेलाडीलाई डेंगु

बिरामी भएका ६ खेलाडीलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटलमा भर्ना गरि उपचार गरिएको छ ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २२, २०७६
Read more →
इन्द्र र सन्जित स्वर्ण नजिक

इन्द्र र सन्जित स्वर्ण नजिक

इन्द्रले पाकिस्तानका खेलाडी हुसेनलाई १-० ले पराजित गरे ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २२, २०७६
Read more →
बास्केटबल : नेपाल सेमिफाइनलमा

बास्केटबल : नेपाल सेमिफाइनलमा

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आइतबार भएको खेलमा माल्दिभ्सलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २२, २०७६
Read more →
फाईनल प्रवेशका लागि बंगलादेशसंग खेल्दै

फाईनल प्रवेशका लागि बंगलादेशसंग खेल्दै

भुटानविरुद्व ४–० को जित निकालेको नेपालले २४ घण्टा बित्न नपाउँदै श्रींलकासँग दोस्रो खेल खेलेको थियो । अन्तिम समयमा नेपाल बराबरीमा रोकियो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २२, २०७६
Read more →
सागको आठौं दिन १५ खेल, कुन खेल कहाँ ?

सागको आठौं दिन १५ खेल, कुन खेल कहाँ ?

सागमा आइतबार आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, ह्यान्डबल, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्तीमा प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २१, २०७६
Read more →
टेनिस : नेपाललाई पाँच कास्य

टेनिस : नेपाललाई पाँच कास्य

सातदोबाटोस्थित लनटेनिस कोर्टमा आज भएका तीनवटा विधाको सेमिफाइनलमा पराजित भएसँगै नेपाली खेलाडी कास्यमा सिमित बनेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २१, २०७६
Read more →
आर्चरीमा नेपाललाई रजत पक्का 

आर्चरीमा नेपाललाई रजत पक्का 

१० वटा स्वर्ण पदकको लागि जारी उक्त प्रतिष्प्रर्धामा नेपालले कम्पाउण्ड (५० मिटर) मिक्स तर्फ फाइनलमा प्रवेश गरेसंगै रजत पदक पक्का गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २१, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 93 of 197Next