पाकिस्तान र भारतलाई स्वर्ण
सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट संघको हलमा आइतबार भएको एकल स्पर्धा फाइनलमा आफ्ना प्रतिद्वन्द्वीलाई स्तब्ध बनाउँदै तयब र तान्भीले स्वर्ण जितेका हुन् ।
सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट संघको हलमा आइतबार भएको एकल स्पर्धा फाइनलमा आफ्ना प्रतिद्वन्द्वीलाई स्तब्ध बनाउँदै तयब र तान्भीले स्वर्ण जितेका हुन् ।
बाँकी दुई इभेन्टको फाइनलमा पनि भारतकै खेलाडी रहेका कारण टेनिसमा भारतले क्लीन स्वीप गरेको छ ।
यसअघि शनिबार भएको महिलाको व्यक्तिगत स्पर्धाअन्तर्गत साबरमा नेपालकी रविना थापाले स्वर्ण दिलाएकी थिइन् ।
आइतबार भारतले चार, श्रीलंकाले दुई र पाकिस्तानले एक स्वर्ण पदक हात पारे ।
फाइनलमा खेलमा बंगलादेशले नेपाललाई ८ अंकको अन्तरले पराजित गर्दा नेपाल रजत पदकमा सिमित भएको हो ।
नेपालको दुवै टिम समूह उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेका थिए । श्रीलंकाका दुवै टिम समूह विजेता बन्दै फाइनल प्रवेश गरेका थिए ।
पोखरामा भएको भारोत्तोलनतर्फ नेपालका आइतबार नेपालका सागर भण्डारीले पुरुष १०९ तौल समूहमा रजत पदक जित्न सफल भएका छन् ।
सातदोबाटोमा आइतबार भएको सेमिफाइनलमा महिला ५१ केजीमा मालाले श्रीलंकाकी कोसला निलमिनी अथाववुदा अचीलागेलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरिन् ।
पुरुषमा बंगलादेशले श्रीलंका तथा भारतले नेपाल विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले १-० को अग्रता बनाएको छ ।
सातदोबाटोस्थित पौडी पोखरीमा आइतबार गौरिकाले ५० मिटर ब्याकस्ट्रोकमा रजत जितेकी हुन् ।
नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला ह्यान्डबलमा रजत पदक जितेको छ ।