सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

20

Loading ad...
Bhat Bhateni Supermarket Ad
नेपालको फाइनल सम्भावना जिवित

नेपालको फाइनल सम्भावना जिवित

किर्तिपुरस्थित त्रिवि मैदानमा १ सय ६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले २० ओभारमा ६ विकेट गुमाएर ७९ रन बनायो ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २०, २०७६
Read more →
टेनिस : प्रेरणालाई कास्य पक्का

टेनिस : प्रेरणालाई कास्य पक्का

सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार भएको क्वाटरफाइनलमा प्रेरणाले माल्दिभ्सकी जिना अब्दुल रसिदलाई ७-५ र ६-१ ले पराजित गरिन् ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २०, २०७६
Read more →
ओलम्पियन कमललाई कास्य

ओलम्पियन कमललाई कास्य

पोखरामा शुक्रबार कमलले पुरुष ७८ केजी तौल समूहमा कास्य पदक जितेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २०, २०७६
Read more →
माल्दिभ्सलाई १ सय ६४ रनको लक्ष्य

माल्दिभ्सलाई १ सय ६४ रनको लक्ष्य

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनायो ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २०, २०७६
Read more →
'इख र मेहेनतले फिर्ता आएको स्वर्ण'

'इख र मेहेनतले फिर्ता आएको स्वर्ण'

राजेन्द्रले श्रीलंकामा स्वर्ण जितेपछि उक्त स्पर्धामा नेपालले सागमा स्वर्ण ल्याउन सकेको थिएन् । तर, शुक्रबार गोपीचन्द्र पार्कीले नेपाललाई ५ हजार मिटरमा स्वर्ण दिलाए ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २०, २०७६
Read more →
महिला क्रिकेटकाे स्वर्ण सम्भावना समाप्त

महिला क्रिकेटकाे स्वर्ण सम्भावना समाप्त

पोखरा रंगशालामा शुक्रबार लिगको अन्तिम खेलमा टेष्ट राष्ट्र श्रीलंकासँग पराजित भएसंगै नेपालको स्वर्ण सम्भावना सकिएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २०, २०७६
Read more →
गल्फमा नेपालका सुवासलाई स्वर्ण

गल्फमा नेपालका सुवासलाई स्वर्ण

गोकर्ण गल्फ कोर्समा शुक्रबार बंगलादेशका खेलाडीलाई पछि पार्दै सुवासले स्वर्ण जितेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २०, २०७६
Read more →
गौरिका र एलेक्सको राष्ट्रिय कीर्तिमान

गौरिका र एलेक्सको राष्ट्रिय कीर्तिमान

महिला २ सय मिटर ब्रेस्टस्ट्रोकको हिट चरणमा गौरिकाले २ मिनेट ३४.१६ सेकेण्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाईन् ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २०, २०७६
Read more →
टेबलटेनिस : स्यान्टु र पुरुषोत्तमलाई ऐतिहासिक कास्य

टेबलटेनिस : स्यान्टु र पुरुषोत्तमलाई ऐतिहासिक कास्य

लैनचौरस्थित टेबलटेनिस हलमा शुक्रबार सेमिफाइनलमा पराजित भएपछि स्यान्टु र पुरुषोत्तमले कास्यमा चित्त बुझाएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २०, २०७६
Read more →
स्वर्णधारी मण्डे नगदसहित सम्मानित

स्वर्णधारी मण्डे नगदसहित सम्मानित

समाजसेवी तथा नेपाल भारोत्तोलन संघका उपाध्यक्ष, नेपाल युथ ग्रुपका अध्यक्ष तथा थ्री स्टार क्लबका म्यानेजर राम श्रेष्ठ (बोस) ले शुक्रबार मण्डेलाई ५० हजार नगदले सम्मानित गरेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २०, २०७६
Read more →
एथ्लेटिक्समा नेपालका गोपीलाई स्वर्ण

एथ्लेटिक्समा नेपालका गोपीलाई स्वर्ण

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार गोपीले निर्धारित दुरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २०, २०७६
Read more →
माल्दिभ्समाथि सहज जितको अपेक्षा

माल्दिभ्समाथि सहज जितको अपेक्षा

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले अपरान्ह १ बजेपछि माल्दिभ्ससँग खेल्नेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २०, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 97 of 197Next