नवौं राष्ट्रिय : १० हजारमा सन्तोषीलाई स्वर्ण
पोखरा रंगशालामा शनिबार राजपुरा पछाईलाई पछि पार्दै सन्तोषीले स्वर्ण पदक जितेकी हुन् ।
पोखरा रंगशालामा शनिबार राजपुरा पछाईलाई पछि पार्दै सन्तोषीले स्वर्ण पदक जितेकी हुन् ।
पोखरा रंगशालामा शनिबार हिट चरणमै निशाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज शनिबार विभिन्न २९ खेलहरु हुँदैछन् ।
नवौं राष्ट्रिय खेलकुदको उद्घाटन समारोहमा बोल्दै सदस्य सचिव घिसिङले उक्त कुरा बताएका हुन् ।
गण्डकीले लुम्बिनीलाई ५४–२१ गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको हो । गण्डकीका चन्द्र थापाले सर्वाधिक १८ गोल गरे ।
नवौं राष्ट्रिय खेलकुदको उद्घाटन समारोहमा बोल्दै उपराष्ट्रपति पुनले चुनौतीका वाबजुत हरेक संस्करणमा फरक गर्दै आइरहेका बताएका हुन् ।
पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गहतराजले खेलकुदको माध्यमबाट रोजगारी सिर्जना गर्नेदेखि देशको अर्थतन्त्रमा टेवा पुर्याउन सकिने बताए ।
बागमतीका कृष्णबहादुर घोरासैनीले ५८७.२ तथा सुदूरपश्चिमका सुनिल चन्दले ५६८.८ अंक जोडे ।
प्राय प्रधानमन्त्रीले समापन गर्ने राष्ट्रिय खेलकुदको समापन समारोहमा मुख्य अतिथी बनेर उपराष्ट्रपति पुन पुगेका थिए ।
म्याग्दीको बेनीस्थित खुल्ला मञ्च खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा एपीएफ क्लबले कर्णाली प्रदेश, बागमतीले प्रदेश एक र नेपाल पुलिस क्लवले लुम्बीनीलाई लाई पराजित गरेका हुन् ।
स्याङजा वालिङ स्थित मालेबगर फुटबल मैदानमा भएको फुटबलको पहिलो खेलमा सावित्रा भण्डारीको दोहोरो ह्याट्रिकको मद्दतमा एपीएफ फुटबल क्लबले सहज जित निकालेको छ ।