बिहिबार, २४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. नवौं राष्ट्रिय खेलकुद-२०७९ विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

नवौंमा जुरेको उपराष्ट्रपतिको संजोग

शुक्रबार, २८ आश्विन २०७९खेलपाटी संवाददाता
नवौंमा जुरेको उपराष्ट्रपतिको संजोग

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन सत्रमा सहभागी हुदै उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ । फोटो : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । २०७६ सालमा लुम्बिनी प्रदेशको नेपालगञ्जमा आठौं राष्ट्रिय खेलकुदको समापन समारोहका प्रमुख अतिथी थिए, उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ । 

प्राय प्रधानमन्त्रीले समापन गर्ने राष्ट्रिय खेलकुदको समापन समारोहमा मुख्य अतिथी बनेर उपराष्ट्रपति पुन पुगेका थिए । तत्कालिन प्रधानमन्त्री केपी ओली र सदस्य सचिव केशवकुमार विष्टको तितो सम्बन्धका कारण समापन समारोहमा उपराष्ट्रपतिलाई मुख्य अतिथीको रुपमा आमन्त्रण गरिएको थियो । 

समापन कार्यक्रममा उनै उपराष्ट्रपति पुनको उपस्थितिमा सदस्य सचिवले नवौं राष्ट्रिय खेलकुदको झण्डा गण्डकी प्रदेशलाई हस्तान्तरण गरेका थिए । 
त्यसको तीन वर्षपछि गण्डकी प्रदेशमा शुक्रबार नवौं राष्ट्रिय खेलकुदको उद्घाटन भएको छ । कार्यक्रमको प्रमुख अतिथी छन्, उनै उपराष्ट्रपति पुन पासाङ्ग । 

आठौं राष्ट्रिय खेलकुदको समापनमा मुख्य अतिथी बनेर नवौं आयोजनाको झण्डा गण्डकीलाई हस्तान्तरण गरेका उपराष्ट्रपति पुनको कार्यकालमा झण्डा हस्तान्तरण गरेको प्रदेशमा गएर प्रतियोगिता उद्घाटन गर्ने गज्जबको संयोज जुरेको छ । 

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट गर्ने आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तयारी थियो । तर प्रतियोगिताको संघारमा राष्ट्रपति भण्डारी अस्वस्थ भईन् ।

स्वास्थ्यका कारण नवौंको उद्घाटनमा राष्ट्रपति सामेल हुन नसक्ने भएपछि मुख्य अतिथीको रुपमा उपराष्ट्रपति पुनलाई नवौंको उद्घाटन गर्ने अवसर मिलेको हो । 

प्रतियोगिताको समापन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ । 
 

Loading ad...
LiNing Ad
#नवौं #उपराष्ट्रपति

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नवौं राष्ट्रिय खेलकुद : कर्मकाण्डी आयोजना

नवौं राष्ट्रिय खेलकुद : कर्मकाण्डी आयोजना

नवौं राष्ट्रिय खेलकुद सम्पन्न, कर्णालीमा भेट्ने बाचा 

नवौं राष्ट्रिय खेलकुद सम्पन्न, कर्णालीमा भेट्ने बाचा 

नवौं राष्ट्रिय : डुवाना सर्वाधिक पदक जित्ने खेलाडी 

नवौं राष्ट्रिय : डुवाना सर्वाधिक पदक जित्ने खेलाडी 

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

रेसिङ सहारा फाइलन प्रवेश

रेसिङ सहारा फाइलन प्रवेश