एथलेटिक्समा निशा चौधरीको राष्ट्रिय कीर्तिमान
शनिबार, २९ आश्विन २०७९खेलपाटी संवाददाता

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १०० मिटर महिला दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।
पोखरा रंगशालामा शनिबार हिट चरणमै निशाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
निशाले निर्धारित दुरी १२.१५ सेकेन्डको समयमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् ।
यस अघि देबीमाया पनेरुको नाममा १२.१९ सेकेन्डको इलेक्ट्रोनिक टाइमको राष्ट्रिय कीर्तिमान रहेको थियो ।
एथलेटिक्सकी निशा चौधरीको राष्ट्रिय कीर्तिमान













-1772072487017.webp&w=3840&q=75)
-1772071766108.webp&w=3840&q=75)
-1772071473722.webp&w=3840&q=75)
-1772070961895.webp&w=3840&q=75)