नवौं राष्ट्रिय : पुरुष फुटबलमा सुदरपश्चिमको जित
लामाचौरस्थित गोस्टे खेल मैदानमा भएको खेलमा सुदुरपश्चिमले कर्णाली प्रदेशलाई ५-३ गोलले हराएको छ ।
लामाचौरस्थित गोस्टे खेल मैदानमा भएको खेलमा सुदुरपश्चिमले कर्णाली प्रदेशलाई ५-३ गोलले हराएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा शुक्रबार विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन गरिएको हो ।
४ स्वर्ण, ३ रजत र १ कांस्यसाथ बागमती दोश्रो तथा २ स्वर्ण, ४ रजत र ७ कांस्यसाथ एपीएफ तेश्रो भए ।
वालिङमा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार गण्डकीले कर्णाली प्रदेशलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा शुक्रबार गण्डकीले वागमती प्रदेशलाई ३–१ सेटमा हरायो ।
पोखरामा शुक्रबार भएको खेलमा प्रदेश एकले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको छ ।
म्याग्दीको बेनीस्थित खेल मैदानमा शुक्रबार भएको खेलमा बागमतीले प्रदेश नम्बर एकलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
सात प्रदेश र तीन विभागिय गरि १० क्षेत्रबाट प्रतिस्पर्धा रहने साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री, रोड रेस इन्डिभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधामा प्रतिष्पर्धा गर्ने साइक्लिङ खेल उपसमिति सदस्य रञ्जनराज भण्डारीले बताए ।
म्याग्दीको बेनीस्थित खेल मैदानमा शुक्रबार भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङ एक कार्यक्रमकाबीच टेनिस खेलको सुभारम्भ गरे ।
पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–११ मा सहज जित निकाल्यो ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ५४-२१ गोल अन्तरले पराजित गरेको हो ।