नवौं राष्ट्रिय खेलकुद : महिला हक्कीमा गण्डकी विजयी
शुक्रबार भएको खेलमा लुम्बिनी प्रदेशलाई ८-० को गोल अन्तरले हराउँदै गण्डकीले जित निकालेको हो ।
शुक्रबार भएको खेलमा लुम्बिनी प्रदेशलाई ८-० को गोल अन्तरले हराउँदै गण्डकीले जित निकालेको हो ।
पोखरा रंगशालामा शुक्रबार भएको फाइनलमा एपीएफलाई ४५–२८ अंकले पछि पार्दै आर्मीले स्वर्ण जितेको हो ।
बिहीबार भएको पहिलो खेलमा आर्मीले मधेश प्रदेशलाई ८-० को गोल अन्तरले हराएको हो ।
सहिद स्मारक लिग ए डिभिजन ०७८ को शनिबारको दोस्रो खेलमा यिनै दुई भिड्दै छन् । मनाङको तीन अंक छ भने हिमालयन एक अंकमै सीमित छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । च्यासल र एपीएफबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा फ्रेन्ड्सले १-० गोलको अग्रता बनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार तीन पटकको च्याम्पियन थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सातदोबाटोले पहिलो जित निकालेको हो ।
तीन पटकको च्याम्पियन थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सातदोबाटोले पहिलो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा सातदोबाटोले १-० गोलको अग्रता बनाएको छ ।
यिनै दुई टिमबीच सहिद स्मारक लिग ए डिभिजन २०७८ को दोस्रो खेलमा शुक्रबार भेट हुनेछ । दुवै टिमको लक्ष्य यसपल्टको लिगमा पहिलो जित निकाल्ने हुनेछ ।
यसै वर्षदेखि मात्र सातदोबाटोले माथिल्लो डिभिजनमा खेल्न लागेको हुनाले थ्री स्टारविरुद्धको प्रतिस्पर्धा दुवै टिमका लागि पहिलो हुनेछ ।
त्रिपुरेश्वरमा बिहीबार आयोजित प्रि म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक केसीले तीन अंकको लागि खेल्ने बताएका हुन् ।