आइतबार, ०३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलाडीले मेहेनत गरेर खेल्दा जित्यौं  : प्रशिक्षक केसी

शुक्रबार, १० मंसिर २०७८खेलपाटी संवाददाता
खेलाडीले मेहेनत गरेर खेल्दा जित्यौं  : प्रशिक्षक केसी
Loading ad...
mustang rice ad

काठमाडौं । नवप्रवेशी क्लब सातदोबाटो युथ क्लबले शुक्रबार सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा पहिलो जित निकाल्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार तीन पटकको च्याम्पियन थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सातदोबाटोले पहिलो जित निकालेको हो ।

ललितपुर डर्बीमा सातदोबाटोलाई जित दिलाउन सुदिप गुरुङले निर्णायक गोल गरे ।

जितपछि सातदोबाटोका मुख्य प्रशिक्षक मेघराज केसीले खेलाडीले मेहेनत गरेर खेल्दा जित निस्किएको बताए ।

'अब नयाँ टिमले थ्री स्टार जस्तो टिमसँग एकदम मेहेनत गरेर निकै राम्रो खेलेको हो,' खेलपछि केसीले भने, 'जितेर मात्र राम्रो हैन की पाएको मौकाको हिसाब गर्दा पनि उनीहरुले एक प्रहार गर्दा हामीले ६-७ वटा पोस्ट प्रहार गर्यौं । तर, स्कोरमा सुधार्नु बाँकी छ । समग्रमा सन्तुष्टि छु नयाँ केटाहरुले यत्तिको खेलिरहेको छ ।'

सातदोबाटोको यो लिगमा पहिलो जित समेत हो ।

थ्री स्टारका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बल पोसेसन राख्न नसक्दा र स्ट्राइकरमा समस्या देखिदा पराजित भएको बताए ।

'आज हामीलाई अलिकति गार्हो नै भयो । प्लेईङमा खेल्ने  हेमन्त थापा मगर आज डाइरिया भएर खेलेन । उसको स्थानमा अर्को खेलपनि हामीले बल होल्ड गर्न सकेनौं,' उनले भने, 'स्ट्राइकिङमा अस्ति जस्तै समस्या भयो । धेरै नै समस्या छ । एउटा विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी छ । एक स्ट्राइकर अनुबन्धपछि ठिक होला ।'

No description available.

श्रेष्ठले हेमन्त मैदान प्रवेश गरेपछि खेलमा केहि सुधार भएको बताए । उनी ८४ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

'आज मिस पासहरु धेरै भयो । गार्हो नै भयो । हेमन्त आएपछि केहि ठिक भयो । हेरौं अर्को खेल के हुन्छ,' उनले थपे ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा