सोमबार, १४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

20

Bhat Bhateni Supermarket Ad
नवौं राष्ट्रिय खेलकुद  : स्वर्णमा आर्मीको शतक

नवौं राष्ट्रिय खेलकुद  : स्वर्णमा आर्मीको शतक

नवौं राष्ट्रिय खेलकुदको छैटौं दिन चलिरहदा आर्मीले स्वर्ण पदकमा शतक बनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २, २०७९
Read more →
नवौं राष्ट्रिय : पुरुष भलिबलमा आर्मी फाईनलमा

नवौं राष्ट्रिय : पुरुष भलिबलमा आर्मी फाईनलमा

पोखरा रंगशालास्थित कोर्टमा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २, २०७९
Read more →
नवौं राष्ट्रिय :  पुलिसकी विद्या राईलाई राष्ट्रिय किर्तिमानीसहित स्वर्ण

नवौं राष्ट्रिय :  पुलिसकी विद्या राईलाई राष्ट्रिय किर्तिमानीसहित स्वर्ण

महिला ८७ केजी माथि तौल समूहमा राईले स्न्याचतर्फ ७६ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १६४ केजी भार बहन गर्दै स्वर्ण जितेकी हुन् ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २, २०७९
Read more →
 नवौं राष्ट्रिय :  आर्चरीमा गण्डकी टिम च्याम्पियन

 नवौं राष्ट्रिय :  आर्चरीमा गण्डकी टिम च्याम्पियन

कूल १३ स्पर्धामा भएको खेलमा समग्रमा गण्डकीले सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्यसहित कुल १२ पदकसहित च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २, २०७९
Read more →
नवौं राष्ट्रिय : स्क्वासमा विपना र स्वस्थानी स्वर्णका लागि भिड्ने

नवौं राष्ट्रिय : स्क्वासमा विपना र स्वस्थानी स्वर्णका लागि भिड्ने

बुधबार भएको पहिलो सेमिफाइनलमा बागमतीकी भावना सुनुवारलाई ११–८, ११– ४ र ११–५ सहित ३–० को सोझो सेटमा पराजित गर्दै विपना फाइनलमा प्रवेश गरेकी हुन् ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २, २०७९
Read more →
पुरुष बास्केटबलमा गण्डकी र एपीएफ फाइनलमा

पुरुष बास्केटबलमा गण्डकी र एपीएफ फाइनलमा

बुधबार भएको खेलमा गण्डकीले आर्मीलाई ७०–६६  स्कोरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । 

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २, २०७९
Read more →
नवौं राष्ट्रिय : ट्रायथोलनमा बसन्त र सोनीलाई स्वर्ण

नवौं राष्ट्रिय : ट्रायथोलनमा बसन्त र सोनीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ट्रायथोलनमा स्वर्ण पदक आर्मीका बसन्त थारु र एपीएफकी सोनी गुरुङले जितेकी छिन् ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २, २०७९
Read more →
नवौं राष्ट्रिय : सेपाकताक्रोमा ५ स्वर्णसहित आर्मीको वर्चस्व

नवौं राष्ट्रिय : सेपाकताक्रोमा ५ स्वर्णसहित आर्मीको वर्चस्व

बुधबार सम्पन्न पुरुष रेगुतर्फको फाइनलमा आर्मीले गण्डकीलाई २–१ को सेटमा हराउँदै स्वर्ण हात पारेको हो ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २, २०७९
Read more →
नवौं राष्ट्रिय : महिला भलिबलमा बागमतीलाई कास्य

नवौं राष्ट्रिय : महिला भलिबलमा बागमतीलाई कास्य

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २, २०७९
Read more →
नवौं राष्ट्रिय : ज्याभलिन थ्रीमा राष्ट्रिय कीर्तिमानसहित चन्द्रकलालाई स्वर्ण

नवौं राष्ट्रिय : ज्याभलिन थ्रीमा राष्ट्रिय कीर्तिमानसहित चन्द्रकलालाई स्वर्ण

पोखरा रंगशालामा बुधबार भएको खेलमा चन्द्रकलाले ४७.६० मिटर थ्रो गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २, २०७९
Read more →
नवौं राष्ट्रिय : स्यान्टु र नवितालाई स्वर्ण

नवौं राष्ट्रिय : स्यान्टु र नवितालाई स्वर्ण

पोखराको कोल्मा बहाकोट तमु समाजमा बुधबार पुरुष एकलतर्फ स्यान्टु र महिलामा नविताले स्वर्ण जितेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २, २०७९
Read more →
नवौं राष्ट्रिय : आइटिएफमा ७४ पदकको छिनोफानो

नवौं राष्ट्रिय : आइटिएफमा ७४ पदकको छिनोफानो

साँझसम्म भएका खेलमा २५ स्वर्ण, २५ रजत र २४ कास्य पदकको छिनोफानो भएको हो ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 35 of 197Next