नवौं राष्ट्रिय : जुडोमा आर्मीलाई थप ४ र पुलिसलाई ३ स्वर्ण
इभेन्टमा बुधबार नयाँ बजारको प्रदर्शनी केन्द्रमा खेल भएको थियो ।
इभेन्टमा बुधबार नयाँ बजारको प्रदर्शनी केन्द्रमा खेल भएको थियो ।
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत २० स्वर्णसहित ६० पदकका लागि भएको प्रतिस्पर्धामा पुलिस सर्वाधिक १२ स्वर्ण र ७ रजत गरी कुल १९ पदक जित्दै च्याम्पियन बनेको हो ।
बुधबार भएको सेमिफाइनल खेलमा पुरुषतर्फ लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई हराउँदै फाइनल यात्रा तय गरेको हो ।
हेम्जाको गौरीशंकर खेल मैदानमा बुधबार आर्मीले कर्णालीलाई र पुलिसले गण्डकीलाई हराएर फाइनलमा स्थान पक्का गरेको हो ।
पोखरा रंगशालामा बुधबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई १-० गोल अन्तरले हराउँदै गण्डकी तेस्रो भएको हो ।
नवौं राष्ट्रिय खेलकुदको स्रोत परिचालन उप समितिले पोखराको पुरुष भलिबल र पुरुष फुटबलमा टिकट काटेर खेल हेर्ने व्यवस्था मिलाएको छ ।
पोखरामा बुधबार भएको रेसको ६० किलोमिटरको दुरी १ घण्टा ५५ मिनेट २१ सेकेन्ड ०१५ मिलिसेकेण्डमा पूरा गर्दै हिक्मतले स्वर्ण जितेका हुन् ।
पोखरा रंगशालास्थित कोर्टमा बुधबार भएको अन्तिम सेमिफाईनल खेलमा एपीएफले गण्डकी प्रदेशलाई पराजित गरेको हो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ब्याडमिन्टनको एकलतर्फ प्रिन्स दाहाल र रशिला महर्जनले स्वर्ण पदक जितेका छन् ।
पोखरामा बुधबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै आर्मीले स्वर्ण पदक जितेको हो ।