रुस विश्वकपको उत्कृष्ट १० गोल, कुन खेलाडीको कुन गोल उत्कृष्ट ?
फ्रान्सका बेन्जामिन पाभर्ड, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका एन्जल डी मारिया लगायतले उत्कृष्ट गोल गरेका छन् ।
By खेलपाटी संवाददातासोमबार, असार २५, २०७५
फ्रान्सका बेन्जामिन पाभर्ड, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका एन्जल डी मारिया लगायतले उत्कृष्ट गोल गरेका छन् ।
प्राविधिक र शारीरिक रुपमा हेर्ने हो भने दुवै टिम उत्तिकै बलियो देखिन्छ ।
रुसलाई पेनाल्टी सुटआउटमा ४-३ हराउदै सेमिफाइनलमा पुगेको क्रोएसियाले बुधबार राति इंग्ल्यान्डसंग खेल्दैछ ।
विश्वकपले २० बर्ष पुरा गरिसक्दा धेरै किर्तिमानहरु बने, धेरै इतिहास रचिए ।
ब्राजिललाई २–१ ले स्तब्ध बनाउदै गर्दा बेल्जियमले विश्वकप विजेतामा चाहिने सबै चिज देखायो ।
फाईनल प्रवेशका लागि अब फ्रान्सले बेल्जियम र इङ्ल्याण्डले क्रोएसियासंग प्रतिस्पर्धा गर्नेछ ।
क्रोएसियाले सेमिफाइनलमा इंग्ल्यान्डसंग खेल्नेछ ।
दुवै टोली जित निकाल्ने योजनामा रहेका छन् ।
दुवै टोली जित निकाल्दै सेमिफाइनलमा पुग्न चाहन्छ !
दुवै टोली जित निकाल्दै सेमिफाइनलमा पुग्न चाहन्छ ।