प्लेयर्स टु वाच : कुन खेलाडी सफल होला ?
क्रोएसिया भर्सेस इंग्ल्यान्ड
आजको खेलमा दुई राष्ट्र यी खेलाडीबाट धेरै आशा राखेको छ ।
आजको खेलमा दुई राष्ट्र यी खेलाडीबाट धेरै आशा राखेको छ ।
दुवै टोली यसअघि ८ पटक भिडेका छन् । जसमा इङ्ल्याण्ड चार पटक र क्रोएसिया २ पटक विजयी भएको छ ।
रुसको लुजनिकी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ । विजेता टोलीले उपाधिलागि फ्रान्ससंग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो सेमिफाईनलको खेलमा फ्रान्सको जितमा स्यामुएल उम्टीटीको गोल निर्णायक बन्यो ।
पहिलो हाफको खेल सकिदाँ दुवै टोलीले गोल गर्न सकेका छैनन् ।
दुवै टोलीको लक्ष्य रुस विश्वकपको फाइनलमा पुग्ने पहिलो टिम बन्ने रहेको छ ।
समूह चरण र नकआउट चरणबाटै ठुला स्टार बाहिरिदा सबैको ध्यान युवा स्टारले खिच्न सफल भए ।
तीनै खेलाडीको प्रर्दशनमा चारै टोलीको सेमिफाईनल अगाडीको भाग्य निर्धारण हुने पक्का छन् ।
दुवै टोली विश्वकपको उपाधि भन्दा मात्र २ कदम पछाडी छन् ।
पहिलो सेमिफाईनलमा युरोपका दुई महारथी फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा हुदैछ ।