२८ बर्षपछि इङ्ल्याण्ड सेमिफाइनलमा, स्विडेन घर फर्कियो
इङ्ल्याण्डका किपर जोर्डन पिक्फोर्डले उत्कृष्ट खेल खेले । उनले स्विडेनका आधा दर्जन उत्कृष्ट प्रहारहरु बचाएका थिए ।
By खेलपाटी संवाददाताशनिबार, असार २३, २०७५
इङ्ल्याण्डका किपर जोर्डन पिक्फोर्डले उत्कृष्ट खेल खेले । उनले स्विडेनका आधा दर्जन उत्कृष्ट प्रहारहरु बचाएका थिए ।
दुवै टोली आज खेल जित्दै सेमिफाइनलमा पुग्न चाहन्छ ।
दुवै टोली आज खेल जित्दै सेमिफाइनलमा पुग्न चाहन्छ ।
दुवै टोलीले क्वार्टरफाईनलमा स्थान बनाउन टाइब्रेकरको सहारा लिएका थिए ।
आयोजक रुस र युरोपको सशक्त राष्ट्र क्रोएसियाबीचको खेल फिष्ट ओलम्पिक स्टेडियममा हुनेछ ।
आज दुवै टोली जित निकाल्दै लामो समयपछि विश्वकपको सेमिफाइनलमा पुग्न चाहन्छ ।
उपाधि दाबेदार मानिएको ब्राजिल घर फर्किएपछि फुटबल बजारमा निकै तरङ्ग उत्पन्न भएको छ ।
रुस विश्वकप फुटबल अन्तर्गत तेस्रो क्वाटरफाइनलमा आज स्विडेन र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्दैछ ।
रुस र क्रोएसिया मात्र ३ पटक आमनेसामने भएका छन् ।
इङ्लिस टोलीले स्विडेनविरुद्धको २५ भेटमा ८ पटक जितेको इतिहास छ ।