स्विडेन र इङ्ल्याण्डबीचको खेल सुरु
शनिबार, २३ असार २०७५खेलपाटी संवाददाता

एजेन्सी । विश्वकप फुटबल अन्तर्गत क्वार्टरफाईनलमा स्विडेन र इङ्ल्याण्डबीचको खेल सुरु भएको छ ।
दुवै टोलीले क्वार्टरफाईनलमा स्थान बनाउन टाइब्रेकरको सहारा लिएका थिए ।
इङ्ल्याण्डले कोलम्बिया र स्विडेन र स्विजरल्याण्डलाई हराउदै अन्तिम ८ मा स्थान बनाएका थिए ।
आजको खेलमा जित हात पार्ने टोलीले अन्तिम ४ मा स्थान पक्का गर्नेछ ।












-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


