पहिलो हाफ : मगुइरेको गोल, इङ्ल्याण्ड १ - ० ले अघि
शनिबार, असार २३, २०७५खेलपाटी संवाददाता

एजेन्सी । विश्वकप फुटबल अन्तर्गत क्वार्टरफाईनलको खेलमा स्विडेनविरुद्धको खेलको पहिलो हाफमा इङ्ल्याण्डले १–० को अग्रता बनाएको छ ।
समरा स्टेडियममा खेलको ३० औ मिनेटमा ह्यारी मगुइरेले हेडमार्फत गोल गर्दै इङ्ल्याण्डलाई अग्रता दिलाएका हुन् ।
दुवै टोली आज खेल जित्दै सेमिफाइनलमा पुग्न चाहन्छ ।
इङ्ल्याण्डले कोलम्बिया र स्विडेन र स्विजरल्याण्डलाई हराउदै अन्तिम ८ मा स्थान बनाएका थिए ।
आजको खेलमा जित हात पार्ने टोलीले अन्तिम ४ मा स्थान पक्का गर्नेछ ।










-1762856022963.jpg&w=3840&q=75)





