धर्म र पुष्पलाई स्वर्ण
नेपाली भेट्रान धावक धर्म महर्जन र पुष्पलाल श्रेष्ठले अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् ।
नेपाली भेट्रान धावक धर्म महर्जन र पुष्पलाल श्रेष्ठले अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् ।
नेपाली भेट्रान धावक बुद्धवीर लामा र धर्म महर्जनले अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन्।
नेपाल आर्मीकाद्वय नरेन्द्रसिंह रावत र पूर्णलक्ष्मी न्यौपाने राष्ट्रिय खुला अपहिल केडिसी रनमा शनिबार पहिलो भएका छन् ।
एपीएफका शिवराज पार्की र लुम्बिनी प्रदेशकी निशा चौधरी तेश्रो राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स मिटमा मंगलबार उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
एपीएफका शिवराज पार्की र लुम्बिनीकी निशा चौधरीले तेस्रो राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स मिटको १ सय मिटर दौडमा सोमबार स्वर्ण जितेका छन्।
पोखरामा जारी यु १५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८० मा एथलेटिक्सतर्फ गण्डकी प्रदेश टिम च्याम्पियन भएको छ।
पहिलो संस्करणको कर्णाली हाफ म्याराथनको उपाधि नेपाली सेनाका नरेन्द्रसिंह रावत र एपीएफ क्लबका पुष्पा भण्डारीले जितेका छन् ।
एथलेटिक्सकी इन्द्राकुमारी मल्ल कहिल्यै नथाक्ने खेलाडीका रूपमा परिचित छिन्। हुन पनि ४० वर्षदेखि खेलकुदमा जीवन समर्पित गरेकी इन्द्रा अहिले पनि त्यसैका लागि अहोरात्र खटिन्छिन्।
सुदूरपश्चिमकी देवकीकुमारी धामी १४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत छात्रा ३ हजार मिटर दौडमा जुनियर राष्ट्रिय कीर्तिमानसहित पहिलो भएकी छन्।
गण्डकी प्रदेशका बादल कार्की र कर्णाली प्रदेशकी सरिता खड्काले १४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत एथलेटिक्सको ८ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन्।
१७० किलो मिटरको मनजुश्री ट्रेल रेस निर्मला राईले जितेकी छन्।
नेपालकै लामो ट्रेल रेस प्रतियोगिता ‘मञ्जुश्री ट्रेल रेस’को चौथो संस्करणको उपाधि अर्जुन कुलुङ राईले जितेका छन्।