मंगलबार, ०८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

आफ्नै रेकर्ड तोड्दै अर्जुन बने विजेता

शनिबार, २४ चैत्र २०८०खेलपाटी संवाददाता
आफ्नै रेकर्ड तोड्दै अर्जुन बने विजेता
Loading ad...
mustang rice ad

काठमाडौँ। नेपालकै लामो ट्रेल रेस प्रतियोगिता ‘मञ्जुश्री ट्रेल रेस’को चौथो संस्करणको उपाधि अर्जुन कुलुङ राईले जितेका छन्।

२६ घन्टा ५० मिनेट १५  सेकेन्डमा रेस पूरा गर्दै उनले यसअघिको आफ्नै रेकर्ड तोड्दै उपाधि जितेका हुन्। कुलुङले सन् २०२२ मा ३१ घन्टा १० मिनेट ५७ सेकेन्डमा रेस पूरा गरेका थिए।

यस्तै, बेलायतका अलिस्टेयर मेस्सनले २८ घन्टा २८ मिनेट ३५ सेकेन्डमा रेस पूरा गर्दै दोस्रो भए।  ३३ घन्टा ५७ मिनेट ४० सेकेन्डमा रेस पूरा गरेका विजय मगर तेस्रो भए।

सय किलोमिटर रेस १४ घन्टा ४५ मिनेट २० सेकेन्डमा पार गर्दै पुरुषतर्फ मनकुमार रोकामगर प्रथम भए। यस्तै, १६ घन्टा ४६ मिनेट ४८ सेकेन्डमा रेस पूरा गरेर फुर्पासिंह तामाङ दोस्रो र १६ घन्टा ५४ मिनेट १७ सेकेन्डमा रेस पूरा गरेर अविनाश देवकोटा तेस्रो भए।

५० किलोमिटर रेस ७ घन्टा १७ मिनेट २५ सेकेन्डमा पार गर्दै पुरुषतर्फ हरिलाल सिंह र महिलातर्फ ८ घन्टा २२ मिनेट ५ सेकेन्डमा पार गर्दै प्रिया राई प्रथम भए। 

यस रेसमा पुरुषतर्फ निम्साङ लिम्बु र महिलातर्फ रसिला तामाङ क्रमशः ७ घन्टा १८ मिनेट ११ सेकेन्डमा र ९ घन्टा १३ मिनेट ६ सेकेन्डमा रेस पूरा गरेर दोस्रो भएका छन्। 

यस्तै, पुरुषतर्फ दीपेश तामाङ र महिलातर्फ छोकी शेर्पाले क्रमशः ८ घन्टा ४ मिनेट ३६ सेकेन्डमा र ९ घन्टा १६ मिनेट ४५ सेकेन्डमा रेस पूरा गरेर तेस्रो भए।

यस संस्करणमा १०० माइल, १०० किमी र ५० किमीका खेलको पाँचौँ स्थानभित्र आउने खेलाडी स्वतः एशिया ट्रेल मास्टर्समा क्वालिफाइ भएको मञ्जुश्री ट्रेल रेसका अध्यक्ष सुवाश थापाले जानकारी दिए। उनका अनुसार यी धावकहरूले मलेसियामा आगामी सेप्टेम्बर १४ मा हुने एटीएम फाइनल रेसमा प्रतिस्पर्धा गर्नेछन्।

त्यस्तै, ३० किलोमिटर रेस ४ घन्टा ४९ मिनेट ४८ सेकेन्डमा पार गर्दै उबिन मल्ल विजेता बने। ४ घन्टा ५७ मिनेट २९ सेकेन्डमा रेस पूरा गरेर लुकास सेर्डन दोस्रो हुँदा  ४ घन्टा ५७ मिनेट ४५ सेकेन्डमा रेस पूरा गरेका एन्ड्रियु एलकक तेस्रो भए। 

३० किलोमिटर महिलातर्फ अमेरिकाकी कार्ली एण्ड्रेसन राट्लीले ६ घन्टा ४५ मिनेट २१ सेकेन्डमा रेस पूरा गर्दै विजेता बनिन्।

बेलायतकी जेन्नी च्याप्लिनले ७ घन्टा १९ मिनेट ४८ सेकेन्डमा ३० किमी रेस पूरा गरेर उपविजेता बन्दा अमेरिकाकी एरिका मिक्सले ७ घन्टा २० मिनेट ५० सेकेन्डमा दौड पूरा गरेर तेस्रो बनिन्।

१० किलोमिटर रेस एक घन्टा २ मिनेट ५ सेकेन्डमा पार गर्दै कुलबहादुर बस्नेत प्रथम भए। एक घन्टा २ मिनेट ६ सेकेन्डमा रेस पूरा गरेर रेम बुढामगर दोस्रो भए। एक घन्टा २ मिनेट ८ सेकेन्डमा रेस पूरा गरेर प्रवीण लिम्बु तेस्रो भए। 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 नासरकों बजार दौडको उपाधि रुद्रदेवी र टुकराजलाई

नासरकों बजार दौडको उपाधि रुद्रदेवी र टुकराजलाई

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मिलन र सुनसरी पहिलो

मिलन र सुनसरी पहिलो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

इटहरी गोल्डकपको उपाधि गछियालाई

इटहरी गोल्डकपको उपाधि गछियालाई

हेमन्त चुटिदा नेपाल पराजित

हेमन्त चुटिदा नेपाल पराजित

युएईलाई नेपालको ७८ रनको लक्ष्य

युएईलाई नेपालको ७८ रनको लक्ष्य

मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो

नेपालको सुस्त ब्याटिङ

नेपालको सुस्त ब्याटिङ